• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवन उद्योग संघ खैरहनी समितिद्वारा लघु उद्यमी र खेलाडीलाई सम्मान

  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • चितवन/चितवन उद्योग संघ खैरहनी समितिले तिजको अवसरमा लघु उद्यमीहरु र खेलाडीहरुलाई सम्मान गरेको छ । खैरहनी नगरपालिकाको सहयोगमा उद्योग संघले खैरहनीले खैरहनीका ३ जना उद्यमी , एकवटा साझेदारी फार्म र दुईजना खेलाडीलाई सम्मान गरेको हो । तिजको अवसरमा आयोजित सम्मान तथा तिज विशेष सास्कृतिक कार्यक्रममा खैरहनीका नगर प्रमुख शशी कुमार खनिया , उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटा , वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेल , उद्योग संघ खैरहनीकि अध्यक्ष प्रतिभा श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।

    Advertisement

    संघले पौरखी महिलाको रुपमा लामो समयदेखी पर्सा बजारमा मकै पोलेर जिविकोपार्जन गर्दै आएकि शुकमाया थिङ , अपाङ्गता भएका महिलाहरुलाई साथमा लिएर लघु उद्यम व्यवसाय सन्चालन गर्दै आएकी दिलकुमारी लामा , खैरहनी २ मा तिनजना महिलाहरू मिलेर च्याउ खेती गर्दै आएका मेलमिलाप कृषि फर्म , गाईपालन गरि आफ्नो र परिवारको हेरचाह गर्दै आएकी खैरहनी ८ कि यमकुमारी बस्नेत , एथेलेटिक्स राष्ट्रिय खेलाडी मुस्कान चौधरी , तेक्वान्दो राष्ट्रिय खेलाडी  ग्रिष्मा रानामगरलाई सम्मान गरेको उद्योग संघ खैरहनीकि सचिव सुस्मा शिवाकोटीले जानकारी दिइन् । ६ जना सम्मानको सुचिमा रहेकोमा आज उपस्थित हुन नसकेका दुईजना शुकमाया थिङ र यम कुमारी बस्नेतमा घरमै पुगेर नगद र सम्मान पत्र प्रदान गरिने उनले बताइन् ।

    कार्यक्रममा बोल्दै खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेतीले तिजको अवसरमा फरक किसिमको सोचको साथ महिला उद्यमीहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गरिन । महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने सङ्कृण सोच भएकाहरुलाई अहिले महिलाहरु उद्यमी भएको , विभिन्न माथिल्लो पदमा पुगेकोले देखेपछि महिलाहरु पनि सबल र सक्षम छ्न भन्ने पुष्टि गरेको उनले बताइन् ।

    कार्यक्रममा बोक्दै नगर प्रमुख शशी कुमार खनियाले ठुला पदमा भएका महिला होइन दैनिक रुपमा संघर्ष गर्दै काम गर्दै आएका महिलाहरुलाई उद्योग संघले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रममा थप सहकार्य गर्ने बताए । एकदिन कार्यक्रम गर्दैमा महिलाको हित नहुने भन्दै सुस्म ढंगले काम गर्नुपर्ने औल्याए ।
    चितवन उद्योग संघ महिला उद्यमी मंचकि अध्यक्ष सिर्जना वस्तीले महिलाहरु घरको चुलोचौकोमात्रैमा सिमित हुने गरेकोमा अहिले उद्यमशील हुँदै गएको बताइन् । उद्यमशीलतामा लागे घरव्यवहार चलाउन सकिने भन्दै महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्नुपर्नेमा जोड दिइन् । उद्यमी भन्दा लघु उद्यमी महिलाहरूलाई प्राथमिकता दिदै सम्मान गर्दा अन्यलाई प्रेरणा मिल्ने र उत्साहित हुने विश्वास व्यक्त गरिन । चितवन उद्योग संघ खैरहनीकि अध्यक्ष प्रतिभा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी थापा खरालले धन्यवाद मन्तव्य राखेकी थिइन् ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.