• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

माडी इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न


  •   बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
  • माडी, १५ असोज/चितवन उद्योग संघ माडी इकाई समितिको प्रथम साधारण–सभा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । माडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षतामा सम्पन्न साधारण–सभामा चितवन उद्योग संघका उपाध्यक्ष एवं सरकारी एवं गैह सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो भने, चितवन उद्योग संघका उपाध्यक्ष एवं औद्योगिक भ्रमण तथा क्षमता अभिवृद्धि विभागका संयोजक दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष एवं संगठन बिस्तार विभागका संयोजक गजेन्द्र अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।

    Advertisement

    इकाई समितिका सचिव रमेश नेपालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्चका अध्यक्ष सुधा सुवेदी पौडेल, कार्यसमिति सदस्य एवं युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरे, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, युवा उद्यमी मञ्चका निर्देशकहरु सुरेन्द्र कार्की, मुक्ति पोखरेल, युवा उद्यमी मञ्चका सदस्य रमेश पौडेल, संघका स्टोर किपर उमेश श्रेष्ठ लगायत माडी क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।

    साधारण–सभामा इकाई समितिका अध्यक्ष भोजराज खनालले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष नारायणदत्त रिजालले प्रस्तुत गर्नुभएको आ.व.०७६÷०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास समेत गरेका थिए । साधारणसभाले गरेका निर्णयहरुलाई प्रमाणित गर्न ताराचन्द्र महतो, रमाकान्त पौडेल, रन्जिता पोखरेललाई जिम्मा लगाइएको थियो ।

    बार्षिक साधारण–सभाको अवसरमा चितवन उद्योग संघ, माडी इकाई समितिको काम, कार्वाहीलाई प्रभावकारी बनाउनको लागि समितिले प्रयोग गर्दै आईरहेको कार्यालयको १ वर्ष बराबरको भाडा र ६ महिनाको टेलिफोन महशुल छुट गरी समितिलाई आर्थिक सहयोग प्रदान गर्नुहुने इकाई समितिका पूर्व कोषाध्यक्ष बिष्णु प्रसाद फुयाँललाई प्रंशसा पत्रद्वारा र चितवन उद्योग संघ, माडी इकाई समितिमा आवद्ध रही सञ्चालनमा रहेका सदस्य उद्योगहरु मध्येबाट इकाई समितिका गतिविधिहरुमा सहभागिता र निर्वाह गरेको भूमिकाको आधारमा समितिले गरेको मूल्याङ्कनमा सक्रिय महिला उद्यमीतर्फ लक्ष्मी महतो र सक्रिय युवा उद्यमीतर्फ राजेन्द्र ओझालाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान समेत गरिएको थियो ।

    त्यसैगरी साधारण–सभाले यमनाथ सुवेदी (रामु) को संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा रन्जिता पोखरेल, ताराचन्द्र महतो रहेका छन् । त्यस्तै सभाले रमेश नेपालीको संयोजकत्वमा तीन सदस्य युवा उद्यमी मञ्च समेत चयन गरेको छ । जसको सदस्यहरुमा उत्तम कुमार राना र नसुरलाल मिया रहेका छन् । त्यसैगरी लक्ष्मी महतोको संयोजकत्वमा तीन सदस्य महिला उद्यमी मञ्च माडी समेत गठन गरियो । जसको सदस्यहरुमा रन्जिता पोखरेल र कौशल्या देवी शाह रहेका छन् ।

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.