• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

रामहरि कँडेलको नेतृत्वमा चितवन उद्योग संघ, इच्छाकामना समिति


  •   मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
  • इच्छाकामना/चितवन उद्योग संघ, इच्छाकामना समिति सातौं बार्षिक साधारण–सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिकाका कार्य वाहक अध्यक्ष अध्यक्ष माया सिलवाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सिलवालले यसक्षेत्रको औद्योगिक प्रबद्र्धनात्मक कार्यहरुमा पालिकाबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
    चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष नरबहादुर नेपाल, वडा नं.४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडाा नं.५ का वडा अध्यक्ष तेज बहादुर शेरचन, पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतको साधारणसभाको सफलताको शुभकामना सँगै अधिवेशनबाट नवनिर्वाचित सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
    कार्यक्रममा समितिको संस्थापक अध्यक्ष देखि हालसम्म सक्रिय रुपमा रही समितिको हरेक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने जलबिरे कृषि चुन उद्योगका प्रोपाइटर अम्बर बहादु्र अधिकारी र समितिमा आवद्ध सदस्य उद्योगहरु मध्ये कृषिजन्य उद्योगहरुतर्फ कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको थ्रि सिष्टर अचार तथा तितौरा उद्योगलाई सम्मान गरिएको थियो ।
    कार्यक्रमलाई चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले मौजुदा समितिलाई धन्यवाद ज्ञापन गर्दै समिति विघटन गरी निर्वाचन घोषणाका लागि निर्वाचन मण्डलका संयोजक गजेन्द्र अधिकारीलाई निर्वाचन फ्लोर हस्तान्तरण गर्नुभएको थियो । गजेन्द्र अधिकारी निर्वाचन समितिको संयोजक रहनु भएको निर्वाचन समितिको सदस्यमा इच्छाकामना गाउँपालिकाका अधिकृत सुन्दर बहादुर खनाल र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो ।
    प्रमुख निर्वाचन अधिकृतले नवनिर्वाचित समितिको नाम घोषणा गर्नुभएको थियो । नवनिर्वाचित समितिको अध्यक्षमा रामहरि कँडेल, उपाध्यक्षहरुमा गोविन्द जमरकट्टेल, सञ्जय खनाल, सचिवमा शिवप्रसाद पौडेल, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा सम्झना कुमारी सिलवाल, कार्यसमिति सदस्यहरुमा विना देउजा, रामप्रसाद जैसी बोहरा चयन हुनु भएको छ ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.