• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनका ३ साकोस नेफ्स्कूनको ‘प्रोबेशन’ कार्यक्रममा आबद्ध


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • चितवन/ चितवनका ३ वटा बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय प्रमाणीकरण कार्यक्रम ‘प्रोबेशन’ मा आबद्ध भएका छन् । जिल्लाको रत्ननगर–२ स्थित कामना बचत तथा ऋण सहकारी संस्था लि, भरतपुर महानगरपालिका १० स्थित चितवन औद्मोगिक बचत तथा ऋण सहकारी संस्था लि. र रत्ननगर–७ स्थित पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्था लि आज प्रोबेशन कार्यक्रमसँग जोडिएका हुन् । पछिल्लो समय नेफ्स्कूनले सञ्चालन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रममा वित्तीय सहकारीहरुको सहभागिता उल्लेख्य बढेको छ । यस सम्बन्धमा नेफ्स्कून र तीन वटै संस्थाका प्रतिनिधिहरु बीच आज औपचारिक सम्झौता समेत सम्पन्न भएको छ ।

    कामना साकोससँगको सम्झौतामा संस्थाका अध्यक्ष दिपक चन्द्र शर्मा, सचांलक सदस्य झनक प्रसाद पौडेल, ऋण उपसमिति सदस्य राजु कुमार ढकाल,व्यवस्थापक ओम प्रकाश गुप्ता र नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकत सुरज चालिसे लगायतको उपस्थिति थियो । कामना साकोसका अध्यक्ष दिपक चन्द्र शर्माले प्रोबेशन कार्यक्रमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर कामना पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

    Advertisement

    यसैगरी, चितवन औद्मोगिक साकोससँगको सम्झौता कार्यक्रममा संस्थाका कोषाध्यक्ष दुर्गा प्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद सिलवाल,व्यवस्थापक प्रमिला थापा, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकत सुरज चालिसे लगायतको उपस्थिति थियो । चितवन औद्मोगिक साकोसका कोषाध्यक्ष भण्डारीले प्रोबेशनमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर चितवन औद्मोगिक पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

    यस्तै, पञ्चतारा महिला साकोससँगको सम्झौता कार्यक्रममा संस्थाकी अध्यक्ष सानुमाया थापामगर, सचिव जमुना सापकोटा , लेखा सुपरीवेक्षण समिती सयोजंक हुमकुमारी महत्तो ,ब्यवथापक सिर्जना भट्ट लोप्चन ,ऋण सहायक सम्झना महतो, नेफ्स्कून चितवन फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र कार्यक्रम अधिकृत सुरज चालिसे लगायतको उपस्थिति थियो । संस्थाकी अध्यक्ष सानुमाया थापामगरले  प्रोबेशन कार्यक्रमा सहभागिताले संस्थाको वित्तीय सुशासन, व्यवस्थापन एवम् वृद्धिमा उल्लेख्य भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आबद्ध हुँदा नीति, विधि र प्रविधि सुधारमा निक्कै सहयोगी भएको देखेर पञ्चतारा महिला पनि प्रोबेशनमा सहभागी भएको बताउनुभयो ।

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.