• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य कायम गराउन माग


  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य कायम गराउन माग

    Advertisement

    जय सनातन अभियान नेपालले श्रावण १५ का अवसरमा सबै सनातनीहरुमा शुभकामना आदानप्रदान गर्दै खिर खाएर मनाएको छ ।

    हिन्दु धर्म र संस्कृतिको संरक्षण जगेर्नाका लागि परापूर्व कालदेखि चलिआएको संस्कृतिलाई जीवन्त तुल्याउन निरन्तरता दिइएको जय सनातन अभियानले जनाएको छ ।

    विश्व हिन्दु महासंघ, चितवन र विश्व हिन्दु युवा संघ, चितवनको सहआयोजनामा सो कार्यक्रम गरिएको हो ।

    विश्व हिन्दु युवासंघका अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परमपुज्य गुरु १००८ स्वामी डा. बिमलनन्द सरस्वती महाराजज्युको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य बनाउनुपर्ने धारणा राख्नुभयो । बहु जाती, बहु भाषी, संस्कृति भएको मुलुकलाई जबर्जस्त धर्मनिरपेक्षता बनाएर सरकारले ठुलो गल्ती गरेको बताउनुभयो ।

    अबपनि राजनीति दलका नेता र सरकारले हिन्दुत्वको सिद्धान्त अनुसरण नगरे अबको ८४ मा बढारिने बाहेक अर्को विकल्प नभएको जिकिर गर्नुभयो ।

    त्यस्तै विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरेले विश्वका सबै सनातनी हिन्दुहरुलाई एकत्रित गराउन आबश्यक रहेको बताउनुभएको छ । एकापसमा भाइचाराको सम्बन्ध कार्यम राख्न अपरिहार्य भएको भन्दै उहाँले महासंघ सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले सरकारलाई हिन्दु धर्मको जगेर्ना गराउन र पुनः वैदिक सनातन हिन्दु राज्य कायम गराउन ध्यानाकर्षण गराउदै आएको स्मरण गराउनुभयो ।

    विश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले परापूर्वकालदेखि चल्दै आएको परम्परालाई पुनर्ताजगी दिन सो कार्यक्रम गरिएको बताउनुभयो ।

    धर्म संस्कृतिको जगेर्ना गर्नु आफूहरुको प्रमुख ध्यय रहेको बताउनुभयो । पछिल्लो समय करकापमा पश्चिमी संस्कृतिको प्रभावमा पार्न खोज्ने जबर्जस्त धर्म परिवर्तन गराउने जोकोहीलाई पनि कानुनी कठधारामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

    चितवनमा स्थापनाकालिनदेखि आफूहरु धर्म परिवर्तन गराउदै आउनेका विरुद्ध लड्दै आएको अध्यक्ष पौडेलको भनाइ थियो ।

    यसैगरी बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री उत्तम जोशीले आफू सधैं देशलाई हिन्दुत्व प्रदान गराउन लागेको बताउनुभयो ।

    हाम्रा मौलिक चाडपर्वहरुले एकता, सहयोग र हौसला प्रदान गराउन महत्त्वपूर्ण भूमिका स्मरण गर्दै आएको बताउनुभयो ।

    बिगतमा जबर्जस्त बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई धर्मनिरपेक्ष बनाउनु नै सरकारको मुख्य कमजोरी भएको औंल्याउनुभयो ।

    कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारी बागमती प्रदेस सभा सदस्य ज्ञानजङ्ग लामा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी लगायतका विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागीता थियो ।

    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.