• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सत्यको पक्ष नेपाली काग्रेसको देखाएको बाटोमा लाग्न आग्रह :भण्डारी


  •   आइतबार, असोज ११, २०७७ मा प्रकाशित
  • कालिका/नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्ब बन मन्त्री तथा तरुण दल बिभाग प्रमुख संखर भण्डारीले । पछिल्लो समय नेपाली काङ्ग्रेस भित्र कुनै गुट उपगुटको खेती नभएको भन्दै यो भ्रम चिर्नका लागी नेपाली काङ्ग्रेस लाई शिरमा राखी सबै एकजुट भएर अगाडि बढनुको विकल्प नभएको बताउनुभयो ।नेपाल तरुण दल कालिका नगरपालिका सभापति स्वर्गीय हिक्मत पाख्रीनको स्वर्गारोहणको ४९ औ दिनको पुन्य तिथिमा आयोजित शोक सभालाई संबोधन नेता भण्डारीले देशमा आम संचार सूचनाको प्रबाहका लागी तरुणहरुको आबस्यक्ता महसुस गरि बनेको दल तरुण दल भएकोले पछिल्लो समय नेपाली कांग्रेसले आम जनसरोकारका विषयमा गरेको कामको प्रचार गर्ने देश वा पार्टीको बिपरित कार्य भएको भए खबरदारी गर्ने जिम्मेवार दल नेपाल तरुणदल भएको भन्दै जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

    Advertisement

    कालिका नगरपालिका वडा नम्बर १ मा रहेको गुम्बा परिसरमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले कालिका नगरपालिकामा स्वर्गीय पाख्रीनको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।समृद्व र बिकशित नगरपालिका बनाउने अठोट बोकेका पख्रीनले पार्टीप्रति गरेको योगदानको उच्च मुल्यांकन हुने भन्दै अरुलाई पनि सत्यको पक्ष नेपाली काग्रेसको देखाएको बाटोमा लाग्न आग्रह गर्नुभयो ।

    श्रद्धाञ्जली सभा कार्यक्रममा बागमती प्रदेश सभासद मिलन बाबु श्रेष्ठ ,पुर्ब जिल्ला सभापति रामकृष्ण घिमिरे ,निबर्तमान सभापति टेक प्रशाद गुरुङ ,कालिका नगरपालिका महिला संघ सभापति कमला पौडेल नगर सभापति राजु श्रेष्ठ लगाएतले स्वर्गीय पाख्रीनको योगदानको बारेमा बोलेका थिए ।कार्यक्रममा ईच्छा कामना गाउँ पालिका अध्यक्ष गिता गुरुङ , जिल्ला सचिव उत्तम जोशी ,राजिब न्यौपाने ,सह सचीव सुर्य अर्याल ,प्रबक्ता निता ढकाल ,महिला संघ जिल्ला सभापति पार्बति शाह ,माहधिबेशन प्रतिनिधि गिता देबकोटा लगाए अतिथि रहेको कार्यक्रममा वडा नम्बर १ का सभापति चेत बहादुर गुरुङले स्वर्गीय पाख्रीनको जिवनी पढेर सुनाए ।पाख्रीन को ४३ बर्षको उमेरमा साउन २६ गते क्यान्सर रोगका कारण उनको निधन भएको हो ।

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.