• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अन्तोष बमजनको नेतृत्वमा चितवन उद्योग संघ कालिका समिति


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • कालिका/चितवन उद्योग संघ, कालिका समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अन्तोष बमजनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कालिका समितिका अध्यक्ष अन्तोष बमजनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि रेग्मीले उद्योग संघ कालिकासँग औद्योगिक प्रबद्र्धनात्मक कार्यमा सहकार्य गरी अगाडि बढ्न कालिका नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो । रेग्मीले छिट्टै नै शक्तिखोर औद्योगिक क्षेत्रलाई सञ्चालन प्रक्रियाको ल्याई शक्तिखोर औद्योगिक ग्रामको रुपमा विकास गरिने समेत बनाउनुभयो ।
    कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ्ग, कालिका समितिका निवर्तमान अध्यक्ष चन्द्रकान्त सुवेदी, वडाअध्यक्षहरुको तर्फबाट कालिका नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष मकरमान श्रेष्ठ, भीमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र प्रसाद चौधरी, पालिका समितिहरुको तर्फबाट राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरे लगायतले साधारणसभाको सफलताको शुभकामना सहित नवनिर्वाचन समितिलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमलाई थप रोमान्चक बनाउनको लागि कालिका क्षेत्रका उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई गोलाप्रथाका माध्यमबाट अतिथि एवम् सहभागीहरुलाई प्रदान गरिएको थियो ।
    चितवन उद्योग संघ, कालिका समितिका अध्यक्ष अन्तोष बमजनले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कालिका समितिका निवर्तमान अध्यक्ष चन्द्रकान्त सुवेदीलाई सम्मान गरिएको थियो । कालिका समितिका सचिव रघुनाथ सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कालिका समितिका अध्यक्ष अन्तोष बमजनले धन्यवाद मन्तव्य सहित निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघ, कालिका समितिका कोषाध्यक्षको अनुपस्थितिमा कालिका समितिका सचिव रघुनाथ सापकोटाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनलाई सभाले अनुमोदन समेत गरेको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा कालिका नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख प्रकाश पौडेल र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र अधिकारले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो । नवनिर्वाचित समितिको अध्यक्षमा अन्तोष बमजन, उपाध्यक्षहरुमा बाबुराम के.सी., रघुनाथ सापकोटा, सचिवमा नारायण पौडेल, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा कोपिला दाहाल, सदस्य एवम् युवा अध्यक्षमा नवराज पुरी, सदस्यहरुमा रुपेन्द्र स्याङदान लामा, हिरा लोप्चन, कृष्ण पुरी, पार्वती देवी शर्मा पौडेल रहनुभएको छ ।
    नवनिर्वाचित समितिका अध्यक्षलाई निवर्तमान अध्यक्ष र नवनिर्वाचित अध्यक्षले कार्यसमितिलाई शपथ खुवाउनु भएको थियो । कार्यक्रमलाई चितवन उद्योग संघ, कालिका समितिका नवनिर्वाचित अध्यक्ष अन्तोष बमजनले प्रतिवद्धता सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.