• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सिर्जनशिल टोलमा निशुःल्क आँखा शिविर सम्पन्न

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • चितवन/चितवनको भरतपुर महानगर वडा नं. १२ मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्कआँखा शिविर सम्पन्न भएको छ । सिर्जनशिल टोल विकास संस्थाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक समन्वयमा यहां निशुःल्क आँखा शिविर सिद्वि विनायक गणेश मन्दिर परिसरमा सम्पन्न भएको हो । मेडिकल सिटी भरतपुरमा अस्पताल नजिकै रहे पनि नियमित स्वास्थ्यको ख्याल गर्दै शिविर सञ्चालन गरेको टोलका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।      समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ। आँखा संसार हो, यसलाई विशेष ध्यान पुराउन आवश्यक भन्दै उनले अस्पताल नजिक रहेर पनि जाने बानी नहुदाँ आँखामा नै समस्या छ कि भनि आफूले स्वास्थ्य शिविर गरेको उहाँको भनाई थियो । टोलवासीको आग्रहलाई स्विाकार गदै चितवन मेडिकल कजेलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेको समन्वय आँखा रोग विशेषज्ञ डाक्टरहरुको उपस्थितमा शिविर सम्पन्न् भएको अध्यक्ष अधिकारीले बताउनुभयो । शिविरबाट २ सय ५० जना बढी लाभान्वित भएका थिए । शिविरमा आएका टोलवासीलाई आवश्यक अनुसार औषधधी र चस्मा वितरण गरिएको आयोजक सिर्जनशिल टोल विकास समितिका सचिव बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । शिविरमा समस्या देखिएका विरामीहरुलाई ६० प्रतिशत छुटमा चितवन मेडिकल कलेजमा नै उपचार गर्ने प्रबन्ध गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि हंस सहकारीका अध्यक्ष तथा समाजसेवी दिनेशकुमार चुकेले टोललाई समृद्ध बनाउने अभियानमा विभिन्न खालका स्वास्थ्य शिविर उपयोगी सावित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता अभियान जारी राख्नु्पर्ने धारण राख्नुभयो । सिर्जनशिल टोलका उपाध्यक्ष देवीराम अम्गाईले स्वागत मन्तव्य व्यक्त गरेको शिविरमासिद्विविनायक आमा समुह अध्यक्ष सरस्वती खनाल, सल्लाहकार श्रीराम दवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.