• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खिलप्रसाद घिमिरेको नेतृत्वमा चितवन उद्योग संघ, राप्ती समिति


  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित
  • राप्ती/चितवन उद्योग संघ, राप्ती समितिको सातौं वार्षिक साधारण–सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि डल्लाकोटीले राप्ती क्षेत्रको औद्योगिक प्रबद्र्धनात्मक कार्यमा चितवन उद्योग संघ राप्ती समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
    चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन, चितवन उद्योग संघ, राप्ती समितिका कोषाध्यक्ष सुदर्शन जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन माथि सभाले अनुमोदन समेत गरेको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, राप्ती पालिका समितिका निवर्तमान अध्यक्ष सुदिप कुमार ओली, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली, राप्ती नगरपालिकाका वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ८ का वडाअध्यक्ष पूर्ण प्रसाद आचार्य, उद्योग वाणिज्य संघ, राप्तीका अध्यक्ष राजकुमार कँडेल, पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवास चन्द्र गौतम लगायतले नवनिर्वाचित समितिलाई हार्दिक बधाईका साथै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा राप्ती पालिकाका सदस्य उद्योगहरु मध्ये कृषिमुलक उद्योगतर्फ महत्वपूर्ण योगदान पु¥याएकोमा साईनो पोल्ट्री प्रा.लि. का सञ्चालक सुदर्शन जोशीलाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रमलाई चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन घोषणाका लागि निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी निर्वाचन संयोजक रहनुभएको निर्वाचन सदस्यहरुमा राप्ती नगरपालिकाकी अधिकृत ललिता निरौला, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनुभएको थियो । प्रमुख निर्वाचन अधिकृत गजेन्द्र अधिकारीले नवनिर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो ।
    नवनिर्वाचित समितिको अध्यक्षमा खिलप्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा राजेश रुम्बा लामा तामाङ्ग, उपाध्यक्षमा सुदर्शन जोशी, सचिवमा रामपुकार पाठक, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा कृष्णमाया मानन्धर, कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा भुवानीश्वर रुवाली (प्रजित), कार्यसमिति सदस्यहरुमा नरमाया सेढाईं, रामप्रसाद सुवेदी, गोकुल सेढाई, निशान पौडेल रहनु भएको छ । नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्ष र नवनिर्वाचित अध्यक्षले कार्यसमिति सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।
    चितवन उद्योग संघ, राप्ती पालिका समितिका उपाध्यक्ष राजेश रुम्बा लामाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, राप्ती समितिका अध्यक्ष खिलप्रसाद घिमिरेले प्रतिवद्धता मन्तव्य समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.