• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

रोटरि क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैडाकोटका ७ क्लवको एकतामा बृक्षारोपण


  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित
  • रोटरि क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैडाकोटका ७ क्लवको एकतामा बृक्षारोपण कार्य भएको छ । रोटरि क्लव अफ नारायणी मिड टाउनले रोटरि गैडाकोटलाई ४५०० बिरुवा

    Advertisement

    रोटरि रत्ननगर १,५००

    रोटरि भरतपुर ९००

    रोटरि पुर्वि चितवन २००

    रोटरि नारायणगढ १५० र अग्रसरता लिएको रोटरि तथा रोट्र्याक क्लव नारायणी मिड टाउनले ३,००० गरि जम्मा १०,००० बिरुवाहरु चितवन र गैडाकोटका बिभिन्न क्षेत्रमा बिरुवाहरु रोपेको छ ।

    रोटरि वर्ष २०२५/०२६ को थिम “Unite For Good “ को अनुशरण गर्दै रिजन ६ का सम्पूर्ण क्लव चितवन मा बि को परिसरमा जम्मा भई एकतामा बृक्षारोपण शुभारम्भ गरिएको जानकारि रोटरि डिस्ट्रिक रिजन ६ का पब्लिक ईमेज (को -चियर ) रोटरियन प्रकाश पौडेलले बताउनु भयो।

    Rotary International ले आफ्नो बिश्वब्यापि अनुदान परियोजना र मानविय प्रयासहरुलाई मार्गदर्शन गर्न ७ वटा प्राथमिक क्षेत्र पहिचान गरेको छ । जस अन्तर्गत वातावरण सरंक्षण ( Protecting The Environment) पनि रहेको र सोहि अनुरुप रोटरि ईन्टरनेसनल ३२९२ नेपालले आजको दिन नेपाल भरि ५०,०००/- भन्दा धेरै बिरुवा रोप्ने कार्यक्रम भएको जानकारि गराउदै सो कार्यक्रमा प्रमुख अतिथि RI 3292 District Governor रो. बिनोद कोईरालाले थप भन्नुभयो “ रोटरिका मानविय कार्य अन्तर्गत यस कार्यक्रमले वातावरण सरंक्षणमा ठुलो योगदान दिनु को साथै सम्पुर्ण रोटरि क्लवको सहकार्य हुने हुदां यस बर्षको रोटरि थिमलाई सार्थकता हुने ”Unite For Good” लाई आत्मसाथ गर्दै क्लव तथा रोटरियनहरु बिचको सम्बन्ध प्रगाढ हुने भएकाले आजको दिनलाई अर्थात July 26 लाई रोटरिको “Rotary Plantation Day “ घोषणा गर्नु भएको छ । अब नेपाल भरि आजको दिन बृक्षारोपण हुने बताउनु भयो। साथै यी बिरुवाको हेरचाह निरिक्षण गर्ने जानकारि दिनु भयो । बिरुवाहरुमा आप, लिचि , अमला , चेरि हर्यो, बर्यो लगायतका बिरुवाहरु रहेका थिए ।

    त्यसैगरि रोटरि डिस्ट्रिक ३२९२ पव्लिक ईमेज चियरले भन्नुभयो ः रोटरिले वातावरण सरंक्षणका लागि गरेको बृक्षारोपण कार्यको प्रशसां गर्दै थप अरु ६ प्राथमिक क्षेत्रलाई सगॅसगै लैजाने र पव्लिक माझ रोटरिको राम्रो छाप बनाउने गरि काम गर्ने बताउनु भयो।

    कार्यक्रमलाई सफल बनाउन १०,००० बिरुवा बितरण गर्दै अग्रसरता लिनुहुने रोटरि क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रमेश्वर भण्डारिले भन्नुभयो “Unite For Good” लाई सफल बनाउन उपस्थित प्रमुख अथिति डिस्ट्रिक गवर्नर बिनोट कोईराला , डिस्ट्रिक ईमेज चियर अमित गिरि , Assistant Governor हरु , सम्पुर्ण क्लवका अध्यक्ष पुर्व अध्यक्ष , रोटरियन , रोट्र्याक , ईन्ट्र्याक , स्पाउस क्लव र यस कार्यक्रमलाई सफल बनाउन योगदान दिने रोट्र्याक क्लव अफ नारायणी मिड टाउनलाई बिशेष धन्यवाद दिनुभयो ।

    क्रार्यक्रम सचालन डिस्ट्रिक रिजन ६ सचिव रोटरि भरतपुरका पुर्ब अध्यक्ष रेवन्त कुमार भट्टराईले सचालनं गर्नु भएको थियो । कार्यक्रममा ८८ जनाको सहभागिता रहेको थियो ।

    शनिबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.