• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन उद्योग संघ, रत्ननगर समितिमा सुवासचन्द्र गौतमको नेतृत्व


  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघ, रत्ननगर समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाठकले उद्योग संघ रत्ननगर समितिले उद्योगीहरुका समस्याहरुलाई समाधानका उपायहरु खोजेर अगाडि बढ्दै रत्ननगरको औद्योगिक क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।
    कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवम् संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, विभिन्न संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, पर्यटन क्षेत्रका संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघका अध्यक्ष ओम प्रकाश पाण्डे, सम्पूर्ण पालिका समितिहरुको तर्फबाट प्रतिनिधित्व गर्दै खैरहनी पालिका समितिका अध्यक्ष युवराज पाठकले शुभकामना मन्तव्य सहित नयाँ बन्ने समितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
    चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा रत्ननगर क्षेत्रका उद्योगहरु मध्ये पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै होटल रेन फरेष्ट प्रा.लि.का सञ्चालक ज्ञानेन्द्र कुमार विष्ट, कृषिमूलक उद्योगहरुमा विशेष योगदान पु¥याएको भन्दै जनक केरा फर्मका सञ्चालक जनकराज पन्त, र उत्पादनमूलक उद्योगतर्फ महत्वपूर्ण योगदान पु¥याएको भन्दै अक्युट नेपाल प्रा.लि.का सञ्चालक बाबुराम रेग्मीलाई सम्मान समेत गरिएको थियो । साधारणसभालाई थप रोमान्चित बनाउनको लागि विभिन्न उद्योगहरुबाट उत्पादित सामाग्रीहरु सहितको चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघ, रत्ननगर समितिकी कोषाध्यक्ष प्रमिला पोखरेलको अनुपस्थितिमा रत्ननगर समितिकी कार्यसमिति सदस्य बिन्दु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु माथि सभाले अनुमोदन समेत गरेको थियो ।
    साधारणसभालाई चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन घोषणाका लागि निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको नेतृत्वमा रत्ननगर नगरपालिकाका उद्योग अधिकृत अर्जुन पंगेनी र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा समेत गरेको थियो ।
    नवनिर्वाचित समितिको अध्यक्षमा सुवासचन्द्र गौतम, उपाध्यक्षहरुमा दिपक चापागाईं, बिष्णु प्रसाद लामिछाने, माधव थपलिया, सचिवमामा शालिकराम बास्तोला, कोषाध्यक्षमा गीता सिम्खडा, सह–सचिवमा कपिल सिम्खडा, कार्यसमिति तथा महिला अध्यक्षमा बिन्दु शर्मा, कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा प्रदिप सिंह कुर्मी, कार्यसमिति सदस्यहरुमा उमा कुमारी सापकोटा, राजेन्द्र आचार्य, बिष्णु प्रसाद भट्टराई, गोकर्ण गिरी, लक्ष्मी देवकोटा, महिला उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा जमुना ओझा, निर्मला पाण्डे, युवा उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा माधव सापकोटा, कृष्ण अर्याल, लेखा समिति सदस्यमा रामप्रसाद पराजुली चयन चयन हुनु भएको छ ।
    कार्यक्रम अन्तर्गत नव निर्वाचत समितिका अध्यक्षलाई चितवन उद्योग संघ, रत्ननगर समितिका निवर्तमान अध्यक्ष उमाकान्त पौडेल र नवनिर्वाचित कार्यसमितिलाई नवनियुक्त अध्यक्ष सुवासचन्द्र गौतमले शपथ खुवाउनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षले पद सँगै माईन्युट हस्तान्तरण गर्नुभएको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष सुवास चन्द्र गौतमले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.