• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

“दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५” सम्पन्न


  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
  • काठमाडौं/एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न भएको छ । चलचित्र बिकासबोर्ड चाबहिलमा पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यतामा तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रम पछिल्लो समय आम दर्शकहरुको मन मुटुमा बस्न सफल मोडल, साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक दिपेन्द्र शाहीले सन्चालन गर्नुभएको थियो ,।
    कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुलर ग्रुप प्रा.लि.का अध्यक्ष गणेश बहादुर थापा,सुन्दर पकिल्पना सक्षम समाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु),वरिष्ठ निर्देशक तथा कलाकार राम काजि घिमिरे,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्ण प्रसाद ढुंगाना,भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष अर्जुन केसी.,महासचिव कृष्ण हरी के.सी.वरिष्ठ कलाकार यादव बैरागी,लगायत सामाजिक तथा कलाकारीता क्षेत्रमा योगदान पुर्याउनुहुने बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बिभिन्न क्षेत्र मार्फत समाजिक रुपान्तरण र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ३१ जनालाई प्रमुख अतिथि पासाङबाट सम्मानपत्र प्रदान समेत गरिएको थियो ।

    Advertisement

    सम्मान पाउनुहुनेहरुमाः रजत सम्मान लोक स्वर सम्राट वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियार, पत्रकारिता सम्मान सानुकाजी श्रेष्ठ, अशिम लोप्चन तामाङ, सदाबाहार गायिका सम्मान वरिष्ठ गायीका देवीका बन्दना, संगीत साधक सम्मान वरिष्ठ संगीत संयोजक (एरेन्जर) राजु खड्का, दशक सम्मान वरिष्ठ लोक तथा दोहोरी गायिका टिका पुन, नेपाली चलचित्र पहिलो महिला निर्देशक सम्मान सुचित्रा श्रेष्ठ, नेपाली चलचित्र चरित्र अभिनेत्री सम्मान रश्मि भट्ट, विषेश व्यक्तित्व सम्मान चलचित्र निर्माता शर्र्मिला पाण्डे, सञ्चारकर्मी सम्मान डिवि पराजुली, छायाँकार सम्मान केशव अधिकारी, लोक तथा दोहोरी गायक प्रोत्साहन सम्मान हरिराम परियार, गीतकार सम्मान सामना शाहा, म्यूजिक भिडियो मोडल सम्मान देव महतो, कला सम्मान विनोद कार्की, निर्देशक तथा मोडल सम्मान दिनेश डाँगी, युवा व्यवसाय सम्मान राज कार्की, कला सम्मान दिलिप ढकाल, बाल कलाकार सम्मान मञ्जली तामाङ्ग, बाल कलाकार सम्मान आरिया शाही, भिडियो सम्पादन सम्मान इनिश बुढाथोकी रहनु भएको छ ।
    त्यसै गरी समाजसेवि सम्मानबाट सम्मानित हुनुहुुनेहरुमा दुर्गा लम्माल, सुशीला कट्टेल गैरे, राम कुवँर, अभिचन्द्र कार्की, ज्ञानेन्द्र गौतम, रमिता बस्नेत रहनु भएको छ । महिला उद्यमी सम्मानबाट हिमा कुमारी मल्ल, उमा मिश्र सम्मानित हुदै गर्दा स्वयंसेविका सम्मानबाट दुर्गा न्यौपाने र अमृता नौबागे सम्मानित भए भने कार्यक्रम सञ्चालक दिपेन्द्र शाहीले उद्घोषक सम्मान हात पारे ।
    दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ का निर्णायक समूहका साउण्ड इन्जिनियर डिका गुरुङ्ग, गायक भुवन प्यासी, ओम प्रकास राई, रमेस श्रेष्ठ, भुवन प्रकास बडु सम्मानित भए ।
    सर्वोकृष्ट अवार्ड प्राप्त गर्नेहरुमा आधुनिक गायक रुपक डोटेल, आधुनिक गायिका नृत्यशिवा, लोक तथा दोहोरी गायिक माधप भण्डारी, लोक तथा दोहिरी गायिका सुनिता सुनार, लोक आधुनिक गायक सुरेश अञ्जान, म्युजिक भिडियो निर्देशक जेरि भण्डारी, लोक तथा दोहोरी शब्द भीष्मराज फुलारा, काठे लोक गीत लय सङ्कलक मौलिक गीत गायिका मञ्जु बिक, लोक तथा दोहोरी गीत लय सङ्कलन मीन प्रकाश वलि, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल सागर लम्साल ‘बले’, लोक तथा दोहोरी गीत म्युजिक भिडियो मोडल महिला अस्मिता रणपाल, लोक तथा दोहोरी गीत म्युजिक भिडियो नव मोडल रञ्जना भुजेल, आधुनिक गीत संगीतकार रबिन्द्र शाही, आधुनिक गीतकार प्रनिल प्रधान, एरेन्जर सुनिल परियार, रेकर्डिस सरोज खड्का, पप गीत गायक सुर्य मुम्बा तामाङ, मौलिक गीत गायक जुरि अवार्ड हुम गैरे, आधुनिक गीत म्युजिक भिडियो मोडल महिला सञ्चिता शाही, आधुनिक गीत गायक पब्लिक च्वाईस अवार्ड उत्सब सुब्बा लामा, आधुनिक गीतकार जुरि अवार्ड मोहन लिम्बु, आधुनिक गीत म्युजिक भिडियो मोडल पुरुष दिनेश कठायत रहेका छन् ।
    दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५ लाई सफल बनाउन सहयोग गर्ने धुलिखेल नगरपालिका, कृष्ण श्रेष्ठ, श्रेष्ठ सम्लायर्स, पपुलर ग्रुप लि.गंगबु, सुटमाला बागबजार र चलचित्र विकास बोर्डलाई पनि सम्मान गरिएको थियो भने पपुलर प्रा.लि.टोखाले सम्मानित व्यक्तित्वहरुलाई उपहार स्वरुप आफ्ना उत्पादनहरु प्रदान गरेका थिए ।
    कार्यक्रमको बारेमा जानकारी तथा स्वागत मनतव्य दिदैं प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेले कलाकारीता क्षेत्रमा लागेका अग्रजहरुको सम्मान तथा अनुजहरुलाई हौसला प्रदान गर्ने खालका कार्यक्रम गर्नु एक्टिभ म्यूजिक प्रा.लिको मुख्य उदेश्य रहेकोले सोहि अनरुप योजना बनाएर कार्य अगाडी बढाई रहेको जानकारी गराउनु भयो ।
    कार्यक्रममा ,आरिया शाहीको स्वागत नृत्य, राजेन्द्र गिरी (गुन्द्रुके)को जादु तथा बिभिन्न कलाकारहरुको प्रस्तुति समेत राखिएको थियो ।
    कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौलाले धर्म ,संस्कार र संस्कृति रंगमन्चमा मात्र देखिन थालेको भन्दै देशबाट आफ्नो मौलिकता लोप हुन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.