• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

धर्म संस्कृतिसंग जोडिएको सुनलाई विलासिता सम्झनु सरकारको गलत दृष्टिकोण-सांसद ढकाल


  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • अमिर रामदाम,
    भरतपुर/धर्म संस्कृतिसंग जोडिएको सुनलाई विलासिता सम्झनु सरकारको गलत दृष्टिकोण रहेको  चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय हरि ढकालले बताउनुभयो।  नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज शुक्रबार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय हरि ढकालले सो कुरा बताउनु भयो। उहाँले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउने सुनचाँदी व्यवसायलाई सकाउने खेलमा सरकार रहेको आरोप लगाउनुभयो।  सरकारले सुन तस्करी झन् हाबी हुनेगरी कर नीतिहरु ल्याएको उहाँले बताउनुभयो।

    Advertisement


    सरकारको स्वयं आफ्नो कारणले देश ग्रे-लिस्टमा पुगेको हो तर ग्रे-लिस्टबाट देशलाई निकाल्न सुनमा विलासिता लगाएको भन्नु सरकारको अर्थहिन तर्क रहेको उहाँले जनाउनु भयो । छलफल कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले राज्यले सुन व्यवसायीलाई आश्वासन दिएर पनि झुलाउने काम गरिरहेको बताउनुभयो।  उहाँले राज्यको यस रवैयाको खेद प्रकट गर्नुभयो।  सरकारले राज्यलाई अत्याधिक कर बुझाउने सुनचाँदी व्यवसायीप्रति पूर्वाग्रह राख्नु दु:खद् करा रहेको उहाँले बताउनुभयो।  यद्यपी यस विलासिता कर लागू भएमा मुलुकमा थप कालोबजारी मौलाउने उहाँले औल्याउनु भयो ।  यदि यस कर नीतिहरु कायम भएमा तराई बेल्टका सुनचाँदी व्यवसाय पूरा विस्तापित हुने उहाँले बताउनुभयो।
    त्यस्तै सुनलाई नगदसरह मान्यता दिएको बेला विलासिता लगाउनु अव्यवहारिक रहेको उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले बताउनुभयो। व्यवसाय गर्ने मान्छेले अहिले आन्दोलन गर्न पर्ने अवस्था आउनु दु:खद् रहेको उहाँले भन्नुभयो ।
    सुनमा लगाइएको विलासिता कर व्यवसाती तथा उपभोक्ताको निम्ति समेत अहित देखिएको कारण यथासिघ्र सरकारले पुर्नविचार गर्नुपर्ने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो।  सरकारको यस कर नीतिका कारण नेपाल भन्दा भारतको सुनचाँदी बजार फस्टाउने उहाँले बताउनुभयो।
    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य ऋतु सेन्चुरी, राष्ट्रिय उपभोक्ता मञ्च चितवनका उपाध्यक्ष प्रेम गैरे, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सल्लाहकार ज्ञानेन्द्रमान शाक्यले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने माननीय सांसद ढकाललाई संघको तर्फबाट ज्ञापन पत्र कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संघका महासचिव गोपाल बहादुर वि.क थापाले गर्नुभएको थियो।

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.