• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनमा मदन जयन्ती : नेपालका कम्युनिष्ट पार्टीहरु जवजकै मान्यतामा रहेको भनाइ


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • चितवन/नेकपा (एमाले) चितवनले ८ औं विस्तारित बैठक तथा ७३ औं मदन जयन्ती र जरा अभियान २०८१ को समापन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरमा एमाले चितवनले एकसाथ ३ कार्यक्रम सम्पन्न गरेको हो । आज सम्पन्न ८ औं विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । साथै बैठकमा नेकपा एमालेको जरा केन्द्रित अभियानको समिक्षा गर्दै अभियानको समापन समेत गरिएको छ ।
    ७३ औं मदन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रम मदन जयन्ती केन्द्रित नै बन्यो । एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जनताको बहुदलीय जनवाद (जबज) आमुल परिवर्तनकारी लोकतान्त्रिक धारा भएको बताए ।
    नेपालका समस्त कम्युनिष्ट पार्टीहरु मदन भण्डारीको विचार जबजकै मान्यतामा रहेको अधिकारीको भनाइ छ । ‘देशका नीति नियमहरु पनि जवजको मान्यता अनुसार निर्माण भएका छन्’ उनले भने । यसर्थ मदन भण्डारीको विचार जबज अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले समाजवादमा जाने मुख्य बाटो नै जबज भएको बताए ।
    उनले समाजवाद ल्याउनका लागि २०८४ सहित लगातार ५ वटा निर्वाचनमा तीनै तहमा एमाले विजयी हुनुपर्ने बताए । ‘त्यसैले मिसन ८४ मात्रै होइन, मिसन २५ वर्ष हुनुपर्छ । तब बल्ल वैज्ञानिक समाजवाद आउँदछ’ उनले भने । फरक प्रसंगमा बोल्दै नेता अधिकारीले नेकपा माओवादीको अस्तित्व संकटमा पर्दै गएको बताएका छन् ।
    एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले मदन भण्डारी दुरदर्शि नेता भएको बताए । मुलुक अहिले पनि एमाले र मदन भण्डारीले देखाएको बाटोमा हिडिरहेको उनको भनाइ छ ।
    सामान्य अवस्थामा नभई असामान्य अवस्थामै काँग्रेस र एमाले मिलेको उनले बताए । मुलुकलाई जब जब निर्णायक अवस्थामा लैजानुपर्छ तब एमाले र काँग्र्रेस मिलेको इतिहास स्मरण गर्दै नेता भट्टराईले अहिले पनि यही भएको बताए ।
    अवसरवाद र चरम अस्थिरतावादीहरुले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ अगाडि बढाउने खतरा आइपरेपछि एमाले र काँग्रेस मिल्नुपरेको उनले बताएका छन् । ‘मिले पनि अलि अलि खटपट त रहिनै हाल्छ, तर आधारभुत तहमा यो सहकार्य ८४ सम्मै जान्छ’ उनले भने ।
    देशमा पहिलाभन्दा अहिले धेरै परिवर्तन हुँदै गएको उनले बताएका छन् । देशको भौगोलिक अवस्था र वस्तुगत अवस्थालाई बुझ्दै नबुझि वा न बुझेको झैं गरी बाहिर देशका कुरा देखेर यहाँ केही भएन भन्नु कतिसम्म मिल्ने कुरा हो ? भन्दै उनले प्रश्न गरे ।

    Advertisement

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.