• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्लाष्टिक व्यवसायी संघ चितवनको कार्ययोजना गोष्ठी सम्पन्न


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन र नवलपुरका प्लाष्टिक सम्बन्धी कारोवार गर्ने उद्योगी व्यवसायीहरुको छाता संस्था प्लाष्टिक व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालको लागि एक दिने कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । गोष्ठी भरतपुर महानगरपालिका वडा नं १० स्थित  होटल ग्लोबलमा आज प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनले आगामी २ वर्षे कार्यकालमा गरिने कार्यक्रमहरुलाई लिपिवद्ध गरी कार्यान्वयनमा ल्याउने उद्देश्यले कार्ययोजना तर्जुमा गोष्ठिको आयोजना गरिएको हो ।  प्लाष्टिक व्यवसायी संघ चितवनका अध्यक्ष तेजेन्द्र प्रसाद सापकोटाको अध्यक्षता एवम् चितवन उद्योग वाणिज्य संघको अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको  उक्त गोष्ठीले प्लाष्टिक व्यवसायी संघले २०८२–२०८४ कार्यकालमा गर्ने कार्यक्रमहरु तय गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै प्लाष्टिक व्यवसायी संघका अध्यक्ष सापकोटाले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । कार्ययोजना निर्माण गरेर काम गर्दा सफलता प्राप्त गर्न सकिने वताउँदै सापकोटाले योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी दिनमा संघलाई के गर्दा राम्रो हुन्छ र वर्तमान कार्यसमितिलाई उहाँले संघबाट निस्कदै गर्दा आफुले संघको लागि गरेको कामले गर्व महशुस गर्ने कार्य गर्न सक्ने योजना बनाउन सुझाव दिदैँ कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्लाष्टिक व्यवसायी संघ चितवनको दुई वर्षे कार्ययोजना निर्माण गर्ने कार्यक्रम सफलताको शुभकामना दिदैँ दुई वर्षे कार्ययोजनामा संस्थामा आवद्ध व्यवसायीहरुलाई लाभ हुने कार्यक्रम बनाउन सुझाब दिनुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् प्लाटिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले कार्ययोजना तर्जुमा गोष्ठीको बारेमा जानकारी गराउदै उहाँले प्लाष्टिक व्यवसायी संघ चितवनको उद्देश्यको बारेमा जानकारी गराउदैँ संघको स्थापनाकालिन अवस्था र विगतमा संघले गरेका क्रियाकलापहरुका बारेमा जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा संघले गर्नुपर्ने कामको वारेमा जानकारी गराउनु भयो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका संस्थापन अध्यक्ष अरुण पियाले संस्थाको स्थापना कालिन इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष दिपक काफ्लेले गत कार्यकालमा सम्पन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा  चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।  कार्यक्रममा स्रोत व्यक्ती  के.सीले कार्ययोजना तर्जुमा गनुपर्ने कारण र कार्ययोजना गर्ने तरिका, कार्ययोजना गराएर काम गर्दा संघको विधानमा उल्लेखित उद्देश्य पूर्ति सकिने बताउनु भयो । कार्ययोजना गोष्ठीमा चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सहयोग गनुभएको थियो ।
    कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष अरुण पिया, केदार श्रेष्ठ, डिल्लीराम सापकोटा एवम् प्लाष्टिक व्यवसायी संघ चितवनका पदाधिकारी, कार्यसमिति लगाएतको उपस्थिति रहेको उक्त कार्ययोजना तर्जुमा गोष्ठी प्लाष्टिक व्यवसायी संघका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामकृष्ण दवाडीले धन्यवाद ज्ञापन सहित समापन गनुभएको कार्यक्र संघका सचिव नारायण प्रसाद पौडेलले सञ्चालन गनुभएको थियो । कार्यक्रम प्लाष्टिक व्यवसायी संघ चितवनको आयोजना एवम चितवन उद्योग वाणिज्य संघको सहयोगमा सम्पन्न भएको हो ।

    Advertisement

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.