• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गभर्नर डा. विश्व पौडेललाई तीन लगानीकर्ता संघको चार बुँदे सुझावसहित पत्र


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्व पौडेललाई पुँजीबजारसँग सम्बद्ध तीन प्रमुख लगानीकर्ता संघ–संस्थाहरूले संयुक्तरूपमा बधाई ज्ञापन गर्दै आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने चार बुँदे सुझावसहित पत्र बुझाएका छन्। शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, तथा स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघका तर्फबाट पठाइएको पत्रमा गभर्नर पौडेलको नियुक्तिलाई नेपालको आर्थिक स्थायित्व, वित्तीय अनुशासन र प्रविधि–मैत्री मौद्रिक प्रणाली विकासतर्फको सकारात्मक संकेतका रूपमा स्वागत गरिएको छ।

    Advertisement

    संघहरूद्वारा पठाइएको पत्रमा हालको मौद्रिक नीतिले पूँजी बजारमा नकारात्मक प्रभाव पारेको र बजार अस्थिरताबाट ग्रसित रहेको औंल्याइएको छ। ६८ लाखभन्दा बढी हितग्राही खाता सक्रिय रहेको नेपाली पूँजी बजारमा दैनिक कारोबारको रकम र लगानीकर्ताको सहभागिता घट्दै गइरहेको अवस्थामा विश्वास पुनःस्थापना अत्यावश्यक रहेको संघहरूको भनाइ छ।

    मौद्रिक नीति २०८२/८३ का लागि चार बुँदे सुझाव:

    १. Single Obligator सीमा खारेज गर्न माग
    व्यक्तिगत शेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाले तोकेको १५ करोडको एकल परिवार सिमा हटाउनुपर्ने र यसले लगानीकर्ता मैत्री वातावरण निर्माणमा टेवा पुर्याउने उल्लेख गरिएको छ।

    २. लघुवित्त संस्थालाई लाभांश वितरणमा स्वतन्त्रता
    लघुवित्त संस्थाहरूलाई १५% भन्दा बढी लाभांश वितरण गर्न रोक लगाउने हालको नीति खुला अर्थनीतिक सिद्धान्त विपरीत भएकोले उक्त सीमा हटाउनुपर्ने माग गरिएको छ।

    ३. बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानी सिमा पुनः निर्धारण
    बैंक तथा वित्तीय संस्थाहरूको प्राथमिक पुँजिकोषको लगानी सिमा हालकोभन्दा लचिलो बनाइ ‘बैंक तथा वित्तीय संस्था ऐन २०७३’ अनुसार पुनः निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    ४. गैरआवासीय नेपाली (NRN) लगानी सहज बनाउन कानुनी संशोधन
    गैरआवासीय नेपालीलाई पूँजी बजारमा सजिलै प्रवेश गर्न र लगानी फिर्ता लैजान सक्ने वातावरण बनाउन आवश्यक कानुनी सुधारको माग गरिएको छ।

    संयुक्त पत्रमा ताराप्रसाद फुल्लेल (कार्यवाहक अध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल), एस.पी. चौलागाई (महासचिव, नेपाल पुँजीबजार लगानीकर्ता संघ) र डिल्लिश्वर कार्की ‘रोहन’ (अध्यक्ष, स्वतन्त्र पुँजिबजार लगानीकर्ता संघ) को हस्ताक्षर रहेको छ।

    पत्रमार्फत डा. पौडेलको बैंकिङ, मौद्रिक नीति र प्रविधि–मैत्री दृष्टिकोणको प्रशंसा गर्दै उनको कार्यकालमा राष्ट्र बैंक ‘लगानीकर्ता–मैत्री’ र ‘आर्थिक विकास–केन्द्रित’ संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। संघहरूले गभर्नरलाई पुनः बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.