• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा पूर्ण बन्द


  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित
  • नवलपुर/पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिक सडक अवरुद्ध भएपछि केही दिनलाई सडक पूर्ण रुपमा बन्द गरिएको छ ।  सडक विभाग आयोजना निर्देशनालय (एडिबी) ले शनिबार सूचना नै जारी गरेर यस्तो गरेको हो । असार ०७ गते शनिबारदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्का लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सूचनामा ठूला र मालवाहक सवारी साधनलाई रोक लगाइएको भनिए पनि अहिले केही दिन साना तथा हल्का सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले भने – दाउन्ने र दुम्किबास क्षेत्रमा केही दिन साना सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैगरी हाललाई साना र हल्का सवारी साधन पनि रोकिएको छ ।

    उनका अनुसार दुम्किबासको विनयी खोला र दाउन्नेको बीच भागमा दुम्किबासदेखि सर्दी र सर्दीदेखि होङ्गसी सिमेन्ट गेटसम्म फसेका १४ सय बढी सवारी साधनलाई पास नगराएसम्म साना तथा हल्का सवारी साधन पनि सञ्चालन गर्न सकिने अवस्था छैन । शनिबार बाटो पूर्ण रुपमा बन्द गरे यहाँ फसेका ७ सय बढी सवारी साधनहरुलाई गन्तव्य तर्फ पठाइएको उनले बताए ।

    सडक आयोजनाले दुम्किबासको विनयी खोलाको पुलको डाइभर्सन सडक बर्षाले लगातार बगाइरहेकोले सो स्थानमा नयाँ पुल सञ्चालनमा नआउन्जेल र दाउन्ने सडकको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम नसकुन्जेल सम्मलाई ठूला र मालबहाक सवारी साधन सञ्चालनमा रोक लगाएको हो । त्यसैगरी दाउन्ने दुम्किबास क्षेत्रफमा शनिबार साँझ ७ बजेदेखि विहान ५ बजेसम्म १० घण्टा हल्का सवारी साधन पनि सञ्चालनमा रोक लगाइएको सडक विभाग आयोजना निर्देशनालय ९एडिबी० ले सूचना जारी गरेको छ । दाउन्ने सडक खण्डको पूर्वी खण्डको ९ किलोमिटर सडक बर्षाले हिजो र चिप्लो हुँदा लगातार ५ दिनदेखि यातायात सञ्चालनमा कठिनाई भएको छ । जसका लागि विनयी त्रिवेणी गाउँपालिकाको गिटी सहयोगमा ५ सय टिप गिटी यहाँ बिछ्याउन शुरु गरिएको छ ।

    यता दुम्किबासको विनयी खोलामा डाइभर्सन पटक पटक बगाएपछि डाइभर्सन नबनाइने भएको छ । उक्त क्षेत्रमा रहेको डाइभर्सन भत्काइएको आयोजनाले जनाएको छ । दुम्किबास सर्दी र सर्दी होङ्गसी सिमेन्ट गेटसम्म फसेका सवारी साधनलाई आइतबार दिनभर लगाएर गन्तव्य तर्फ पठाइएपछि बल्न हल्का तथा साना सवारी साधन र यात्रुवाहक बसलाई सञ्चालनमा ल्याइने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

    चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । विहीबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा सडक आयोजना, चाइना स्टेट कम्पनी र नवलपुरका सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा दुम्किबासको पुल असार १४ बाट सञ्चालनमा ल्याउने मोटामोटी सहमति भएको भए पनि अहिले पछि आएर चाइना स्टेट कम्पनी पुल निर्माण सम्पन्न भएको २८ दिन नपुगेसम्म पुल सञ्चालनमा ल्याउनु खतरा हुने भन्दै सञ्चालनमा नल्याउने पक्षमा उनीहरु देखिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

    दाउन्ने सडकमा ग्राभेल बिछ्याएर ठूला तथा मालबहाक सवारी साधन चल्न सक्ने गराउन कम्तिमा १० दिन लाग्ने जनाइएको छ भने दुम्किबासको पुल पनि असार २० अगाडि सञ्चालनमा आउन सक्ने छनक देखिएको छैन । दुम्किबासको पुल पूर्ण रुपमा सञ्चालनमा नल्याएसम्म दुम्किबास सर्दी हुँदै होङसी गेटबाट सञ्चालन गरिने भित्री बाटोमा साना तथा हल्का सवारी साधन मात्रै चल्ने अवस्था रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

    आइतबार, असार ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.