• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दरबन्दी व्यवस्थापनको माग गर्दै मेलानले बुझायो ध्यानाकर्षण पत्र

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं/मेडिकल त्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान ) ले प्रयोगशालाको सेवाको दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । हाल स्वास्थ्य मन्त्रालयबाट प्रस्तावित स्वास्थ्य सेवा सम्बन्धी दरबन्दी अन्तर्गत प्रगोगशाला सेवाको दरबन्दी कामको चापको आधारमा बढ्नु पर्नेमा उल्टै घटेकोले मन्त्रालयलाइ मेडिकल ल्याब टेक्नोलोजी समूह को दरवन्दी पुनसंरचना सम्बन्धमा ध्यानाकर्षण गराएको कुरा मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो।

    Advertisement
    ध्यानाकर्षण पत्र बुझाउदै संरक्षक कृष्ण प्रसाद रिजाल  र अध्यक्ष राजेन्द्र खड्का,,  तस्बिर : स्रोत मेलान

    ध्यानाकर्षण पत्रमा मेलानले जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ तथा स्वास्थ्य संस्था स्थापना तथा संचालन मापदण्ड २०७७ अनुसार प्रयोगशाला मा मेडिकल ल्याब टेक्नोलोजी समूह को दरवन्दी पुनसंरचनाका विषयमा एसोसिएसनको तर्फ बाट बैज्ञानिक र तथ्यमा आधारित अबधारणा पत्रहरु मन्त्रालयमा पटक पटक बुझाउदै आएको कुरा समेत अवगत गराएको छ ।

    ध्यानाकर्षण गराएका विषयहरू

    १. हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा अगाडि बढाइएको स्वास्थ्य सेवा को दरवन्दी संरचना को प्रक्रिया लाई स्थगन गरी संघिय संसद बाट जारी जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ र यसै मन्त्रालय द्वारा जारी भएका ऐन कानुन मा उल्लेख भए अनुसार मेडिकल ल्याब टेक्नोलोजी समूहका जनशक्ति रहने गरि संगठन तथा व्यवस्थापन सर्भे गरि हाल रहेका दरबन्दी बिस्तार गर्नु पर्ने ।

    २. सो संगठन तथा व्यबस्थापन सर्भे कार्यलाई थप बैज्ञानिक र सर्व स्वीकार्य बनाउनका लागि सम्बंधित विषयका विज्ञ सहित यस सेवा समूह संग सम्बन्धित क्रियाशील पेसागत सस्थाहरुका प्रतिनिधिहरु सम्मिलित एक कार्यदल बनाइ उक्त संगठन तथा व्यवस्थापन सर्भे लाई अन्तिम रुप दिनुपर्ने ।

    ध्यानाकर्षण पत्र तस्बिर : स्रोत मेलान

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.