• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्न ‘सिनेमा संवाद’

  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ/चलचित्रमार्फत् स्थानीय कला, संस्कृतिको उजागर गर्दै पर्यटन प्रवद्र्धनमासमेत टेवा पु¥याउन सकिनेमा धनगढीमा आयोजित ‘सिनेमा संवाद कार्यक्रम’मा  जोड दिइएको छ । संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश चलचित्रले उठाउन सक्ने कथावस्तु र छायाङ्कनका लागि ‘भर्जिन’ क्षेत्र भएकाले यस क्षेत्रका कला, संस्कृतिलाई समेटेर सिनेमा निर्माण हुनुपर्ने, पर्यटकीयस्थललाई सिनेमामार्फत् प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
    कार्यक्रममा कलाकार चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलनिचत्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन बजारका चुनौती र सिनेमा समाजको सम्बन्धबारे बहस एवं छलफल गरिएको छ । नेपाली ‘सिनेमा’ नवीन पुस्ता र नवीवन दृष्टिकोणका विषयमा भएको संवादमा पछिल्लो समयमा नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिँदो प्रविधिले पारिरहेको प्रभावका बारेमा पनि बहस केन्द्रित भएको थियो ।

    Advertisement

    यो संवादमा नायिका उपसना सिंह, ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर वली र निलम चन्दले बहस गर्नुभएको थियो । ‘सिनेमा’मा सुदूरपश्चिमको इतिहास र संस्कृति विषयमा भएको बहसमा पत्रकार सीताराम ओझा, साहित्यकार हेमन्त विवस ,चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले भागलिनु भएको थियो ।

    यो संवाद चलचित्रमा उठान गर्न सकिने सुदूरपश्चिमका विषयवस्तु र कथाहरुको बारेमासमेत छलफल गरिएको थियो । सो अवसरमा चलचित्र निर्देशक नेपालले सुदूरपश्चिमको मौलिक विषयमा सोही ठाउँका रमणीयस्थलमा छायाङ्कन गर्नेगरी चलचित्र निर्माण गर्ने घोषणा गर्नुभयो ।  डोटेली भाषा सिनेमा र सङ्गीतको विषयमा छलफल भएको अर्को शत्रमा पत्रकार सीताराम ओझा, गीतकार हर्क साउद, देउडा गाएक नरेन्द्रराज रेग्मी, पत्रकार उमीद बाग्चन्दलले भाग लिनुभएको थियो । बहसमा देउडा गीत सङ्गीत र त्यसको मौलिकताको विषयमा समेत छलफल भएको थियो ।

    सिनेमा संवादको चौथो सत्रमा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा सिनेमाको भूमिका विषयमा भएको बहसमा पत्रकार टकेन्द्र देउवा, कलाकार सरस्वती खड्का, डोटेली भाषाको चलचित्र गौरीका निर्माता खड्कबहादुर मल्ल, थारु चलचित्रका अभिनेता प्रेम चौधरीले भाग लिनु भएको थियो । सुदूरपश्चिमको परिचय बोकेका दोधारा चाँदनीको झोलुङ्गे पुल, अपि र शैपाल हिमाल, खप्तड क्षेत्र, कर्णाली पुल, रमारोशन, कञ्चनपुरको शुक्लाफाँटा, जस्ता पर्यटकीय क्षेत्रलाई ‘सिनेमा’ले समेट्दा स्थानीय पर्यटन प्रवद्र्धनमा पर्ने प्रभावका बारेमा पनि यो शत्रमा छलफल भएको थियो ।

    आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशी र जेडिएशोसियट्सका प्रमुख दिनेश भण्डारीले प्रदेशमा पहिलो पटक भएको संवाद कार्यक्रमले स्थानीय कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिन टेवा पु¥याउने बताउनुभयो । कार्यक्रमको शुभारम्भ गर्दै डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गदत्त ओझाले ‘सिनेमा संवाद’ कार्यक्रम सहरमुखी मात्र नभइ गाउँ केन्द्रित गर्न आग्रह गर्नुभयो ।

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.