• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिकाको अद्यावधिक बेरुजु व्यवस्थापनमा सफलता

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • कालिका/चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल पुन: चितवन जिल्लामा सबैभन्दा कम अद्यावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ ।

    Advertisement

    महालेखापरीक्षकको कार्यालयले २०८२ साल बैशाखमा सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७७ करोड ८६ हजारको रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ४६ लाख ७० हजार रुपैँया अर्थात ०.८३ प्रतिशत मात्र अद्यावधिक बेरुजु देखिएको हो ।

    महालेखा परीक्षकको कार्यालयका अनुसार, अद्यावधिक बेरूजु भनेको स्थानिय तहको स्थापना पछि आर्थिक वर्ष २०७४र०७५ बाट हालसम्म कायम भएको बेरुजुलाई जनाउछ ।

    यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिकामा पुनः पर्न सफल भएको उल्लेख गरिएको छ ।

    २०७४ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०८०/०८१ सम्म कालिका नगरपालिकाको अद्यावधिक कुल बेरूजु रु ५ करोड ६६ लाख ७९ हजार देखिएको छ । यो वर्ष १३ लाख ३४ हजार बेरुजु घटाउन सफल भएको छ । हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ ।

    लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न बेरुजुहरु असुल गरी नगरपालिकाको खातामा जम्मा गरिएको जानकारी दिए ।

    पेश्कि रकमलाई पेश्कि फर्छौट तथा नगरपालिकाले आवश्यक अनुसार विभिन्न कानुन तथा कार्यविधि निर्माण तथा लेखा समितिको निरन्तर प्रयास कालिका नगरपालिकाको अध्यावधिक बेरुजु कम हुन गएको लेखा समितिका संयोजक तथा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले बताए ।

    आर्थिक वर्ष २०८०/०८१ सम्मको महालेखा परिक्षकको प्रतिवेदनमा देखाईएको तथ्याङक अनुसार कालिका नगरपालिकाको हाल रु ५ करोड ६६ लाख ७९ हजार चितवन जिल्लाको सबैभन्दा कम अद्यावधिक बेरुजु बाँकी छ ।

    दोस्रो क्रममा रत्ननगर नगरपालिकाको १० करोड २ लाख ७९ हजार अद्यावधिक बेरुजु, तेस्रो कममा ईच्छाकामना गाउँपालिकाको १० करोड ८० लाख ६४ हजार, चौथो कममा खैरहनी नगरपालिकाको १२ करोड ८५ लाख ३ हजार, पाँचौ कममा राप्ती नगरपालिकाको ३६ हजार ३ लाख ७१ हजार, छैठौं कममा माडी नगरपालिकाको ४८ करोड १४ लाख ७३ हजार, सातौं कममा जिल्लाको एकमात्र महानगर भरतपुर महानगरपालिकाको १ अर्व ३ करोड ५३ लाख ८ हजार सबैभन्दा धेरै अद्यावधिक बेरुजु बाँकी छ ।

    चितवन जिल्लाकै सबैभन्दा कम रु ५ करोड ६६ लाख ७९ हजार अद्यावधिक बेरुजु कायम गर्न सफल भएको कालिकाका नगर प्रमुख विनोद रेग्मीले बताए । नगरपालिका निरन्तर सुधारको पक्षमा गईरहेको बताउदै नगर प्रमुख रेग्मीले कानुनहरुको निरन्तर पालना तथा सम्पूर्ण सरोकारवालाहरुको सहयोगले बेरुजु कम गर्न सफल भएको प्रतिक्रिया दिए ।

    कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालका अनुसार नगरपालिकाले बजेट तर्जुमा गर्दा र खर्च गर्दा नेपाल सरकार तथा बागमति प्रदेश सरकारको सम्पूर्ण कानुनहरु पूर्ण पालना गरेको र नगरपालिकाले आफैले बनाउनु पर्ने कानुन, कार्यबिधिहरु र मापदण्डहरु बनाई तिनिहरुको पूर्ण पालना गर्दा बेरुजु न्यूनीकरण सम्भव भएको हो । कालिका नगरपालिको अद्यावधिक बेरुजु कम हुनुमा जनप्रतिनिधिहरुको निरन्तर प्रयास र कर्मचारीहरुको असल नियत तथा सरोकारवालाहरुको साथ र सहयोगले सम्भवभएकोले सबैलाई धन्यवाद व्यक्त गरे ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.