• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मनकामना अस्पतालको प्राविधिक सहयोगमा दुईदिने मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
  • भरतपुर ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा दुईदिने मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ८ का वडाध्यक्ष पूर्ण बहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्नुहुँदै रानाभाटले समाजमा मनोसामाजिक परामर्शको खाचो भएर नै वडाले यो अभियान अगाडि बढाएको बताउनुभयो ।

    घर परिवार तथा समाजमा उत्पन्न बिभेद आदिका कारण यस्ता खालका समस्या देखिने हुँदा यसको निराकरणमा वडाको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो ।

    आगामी दिनहरुमा समेत वडाबासी सबैलाई मनोपरामर्श तालीम प्रदान गराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

    त्यस्तै मनकामना अस्पतालका अध्यक्ष ध्रुव प्रसाद काफ्लेले बिरामीको उपचार सेवामा मनकामना अस्पताल सधैं तयारी रहेको बताउनुभयो ।

    मानसिक स्वास्थ्य समस्यालाई हल गर्दै त्यस्ता बिरामीहरुको उपचारमा थप सहुलियतपूर्ण व्यवस्था गर्ने बताउनुभयो ।

    अस्पतालले हालसम्म थुप्रै सेवाहरु दिदै आएको जिकिर गर्दै उहाँले सबै किसिमका रोगको उपचारमा केही छुटको प्रबन्ध समेत अस्पतालले मिलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

    कार्यक्रममा सहभागीहरुलाई मानसिक समस्या भनेको के हो ? यसको कसरी समाधान गर्न सकिन्छ ? कस्ता खालका लक्षण देखा पर्छन् ? आत्महत्या रोकथाम आदिमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारेमा नीलु अर्याल र प्रतिमा अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाले समाजमा आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि भएको जिकिर गर्दै उहाँले यसको निदान भनेकै मनोपरामर्श भएको बताउनुभयो ।

    पारिवारिक रहनसहन, खानपिन, बिलासी जीवनयापन, कलह, बिभेद आदिकै कारण यस्ता समस्या समाजमा सिर्जित हुँदै गएको खतिवडाले तर्क गर्नुभयो । मानसिक समस्यामा परेकाहरुको व्यक्तिहरुको उद्घारमा जोड दिन सबैजना मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।

    आम मानिसमा चोबिस सेकेन्ड भित्र आउने खराब सोचका कारण यस्तो समस्या सिर्जित हुने हुँदा उहाँले सकारात्मक सोचको बिकास गर्न सबैमा आह्वान गर्नुभयो ।

    आफूमा भएका कमीकमजोरीहरुलाई औल्याउँदै सुधार गर्नुपर्ने बताउनुभयो । मनकामना अस्पतालको सभाहलमा भएको सो प्रशिक्षण कार्यक्रममा झन्डै ३० जना वडाबासीहरुको सहभागीता थियो ।

    बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.