• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाण्डौं/तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा पाण्डेले लागू औषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन सम्बन्धी कक्षाहरु संचालन गर्नुभएको थियो । परिवर्तनका निम्ती सहकार्य नेपालका अध्यक्ष एवं पत्रकार रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख, प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि का प्रधानाध्यापक केदार गजुरेल, तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता थपलिया, नगर कार्यपालिका सदस्य गिता परियार, तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य एवं कार्यक्रमका अनुगमन संयोजक बाबुराम पौडेल, वडा सदस्यहरु बिक्रम महर्जन र रत्नमायाँ परिवार, मानसिंह धर्म मा.विका विद्यालय व्यवस्थापन समितिकाष सदस्य मानबहादुर महर्जन, समाजसेवी नारायण मल्ल ठकुरी, मनमैजु युवा समाजका अध्यक्ष हिरालाल महर्जन, एश्वर्य नगर समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गिर्वाण केसी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको चर्चीत संचारकर्मी कुसुम बज्राचार्यले संचालन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुंदै काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालले लागू औषधको लतबाट युवाहरुलाई जोगाउनु अहिलेको मुख्य चुनौति रहेको बताँउदै त्यसका निम्ती समाज, परिवार र सवैबाट सहयोग हुनुपर्ने बताउनुभयो । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले भौतिक बिकासलाई भन्दा सामाजिक विकासका निम्ती वडा कार्यालयले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताँउदै समाजमा चुनौतिको रुपमा खडा भएको साईबर अपराध, लागुऔषध दुव्र्यसनी र आत्महत्या दुरुत्साहन लगायतका बिषयमा वडाले कार्यक्रमहरु संचालन गदै आईरहेको बताउनुभयो । सो अवसरमा मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार प्रसाद गजुरेलले लागू औषधको प्रयोग बढदै गईरहेको बताँउदै त्यसले गर्ने असरलाई न्यूनिकरणका निम्ती सचेतना फैलाउनु जुरुरी रहेको बताउनुभयो । कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेको बताँउदै कार्यक्रमबाट धेरै जानकारीहरु पाएको बताए ।

    Advertisement

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.