• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

गायत्री गुरुकुलम् मा द्विदिवसीय संस्कृत भाषा प्रशिक्षण सुरु

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • चितवन/गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम् रत्ननगर १ निपनी चितवनको आयोजनामा द्विदिवसीय संस्कृत भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग रहेको कार्यक्रममा चितवन जिल्लाका संस्कृत गुरुकुल एवं संस्कृत माविका विद्यार्थीको सहभागिता रहेको छ । संस्कृत भाषाको व्यावहारिक प्रयोगलाई सहज बनाउने उद्देश्यले संस्कृत भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको गुरुकुलम् का प्राचार्य सुभाष चालिसेले जानकारी दिनुभयो ।

    Advertisement

    संस्कृत भाषाका विशिष्टतालाई विश्वसामु चिनाउन सक्ने हो भने संस्कृत भाषा विश्वभाषा बन्नसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन सत्र रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले वडाले गुरुकुलम् लाई निरन्तर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

    गुरुकुलम् व्यवस्थापन समिति अध्यक्ष सोमप्रसाद भट्टको अध्यक्षता रहेको कार्यक्रममा रनपा १ का वडा सदस्य सूर्यलाल श्रेष्ठ, गायत्री हरिहर मन्दिर संरक्षण समिति अध्यक्ष नीलकण्ठ पौडेल, संरक्षक नेमराज शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष शंकर गिरी, गुठदाता नगिया थरुनी लगायतको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा गुरुकुलम् सञ्चालक समिति सदस्य सरला सुवेदी र मन्दिर अध्यक्ष नीलकण्ठ शर्मा पौडेल, मन्दिर संरक्षक नेमराज शर्माले शुभशामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको प्रशिक्षकमा गायत्री गुरुकुलम् का सहप्रधानाचार्य संगम पौडेल  र श्रीराम वैदिक संस्कृत गुरुकुलम् का आचार्य सुदीप पौडेल रहनुभएको छ । कार्यक्रमको उद्घाटन सत्रलाई समापन गर्दै गुरुकुलम् अध्यक्ष सोमप्रसाद भट्टले संस्कृत भाषाको विकास भएमात्र सनातन संस्कृति सबल हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा चितवनका बिभिन्न गुरुकुलका सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम बिहीवार र शुक्रवार दुई दिन चल्ने छ ।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.