• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड


  •   बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ/राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक बजेट कार्यान्वयनमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै सांसदहरुले विगतमा बजेट उत्कृष्ट हुँदाहुँदैपनि कार्यान्वनमा जटिलता देखिएकोे उल्लेख गर्दे आगामी वर्षको बजेट कार्यान्वयनमा जोड दिएका हुन् ।

    Advertisement

    नेपाली कांग्रेसका सांसद किरण बावु श्रेष्ठले बजेट उत्कृष्ट हुँदाहुँदै पनि कार्यान्वयनमा कमजोरी, पूँजीगत खर्चको न्यून उपयोग र भ्रष्टाचारजस्ता समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारका सबै बजेट भाषण र योजना राम्रा र कर्णप्रिय नै हुन्छन, तर मुख्य कुरा कार्यान्वयन हो, यद्यपी अहिलेको बजेट धेरै महत्वाकाङ्क्षी छैन, यसले नेपालको समसामयिक आर्थिक चुनौतीलाई सम्वोधन गर्ने प्रयास गरेको छ ।”

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोपाल भट्टराईले बजेटले स्नातकोत्तर अधययन गर्दे गरेका विद्यार्थीलाई स्वंयमसेवक शिक्षकको भूमिका परिचालन गर्ने विषय आफैँमा सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा दलितलाई समेटिएन भन्ने कुरा आएको थियो, तर अहिले बजेटले समेटेको छ, दलित भित्रपनि अति पिछडिएका मुसहर, डोम र चमार जातिका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रोत्साहन गर्न दुई अबै ४४ करोड बजेटको व्यवस्था भएको छ, यो राम्रो कुरा हो ।” बजेटमा विदेशी विद्याथीलाई आकर्षण गर्ने कार्यक्रम समावेश गरिएको उल्लेख गर्दै सांसद भट्टराईले उद्योग व्यापारतर्फ प्रोत्साहन गर्ने उद्देश्यतर्फ बजेट केन्द्रित भएको उहाँको भनाइ छ ।

    नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सोह्रौँ पञ्चवर्षीय योजना र गत वर्षको बजेट कार्यान्वयनलाई वेवास्ता गरिएको टिप्पणी गर्दै तीन खम्बे अर्थनीति सहकारी, सरकारी र नीजिलाई समान ढङ्गबाट लैजानुपर्नेमा निजीलाई मात्रै प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटले सरकारी र सहकारीलाई वेवास्ता गरेको छ, यसमा निजी क्षेत्र उत्साही छ, तर किसान, मजदूर, दलित र उपेक्षित वर्ग समुदाय निरुत्साही देखिन्छ ।” सरकारले बजेटमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिलाई ओझेलमा पार्ने काम गरेको उहाँको भनाइ छ ।

    बिहिबार, जेठ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.