• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नेपालकै अत्याधुनिक Biosafety Level 3 प्रयोगशाला कृषि तथा वन विश्वविद्यालयमा संचालनमा

  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • रामपुर/वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको अत्याधुनिक Biosafety Level 3 प्रयोगशाला आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ। यो प्रयोगशाला भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको पशु बिज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा स्थापना गरिएको हो। समारोहको अध्यक्षता विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय श्री प्रकाश श्रेष्ठ रहनुभएको थियो।
    समारोहमा उपस्थित वक्ताहरूले यस अत्याधुनिक प्रयोगशालाको सुरुवातले पशु, मत्स्य, बन तथा कृषिक्षेत्रमा देखिने रोगहरूको पहिचान, निगरानी, अनुसन्धान तथा नियन्त्रणमा उच्च स्तरीय अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास, तथा दक्ष जनशक्ति उत्पादनमा प्रयोगशालाले राष्ट्रिय स्तरमै एक महत्वपूर्ण नमूना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
    प्रयोगशालाले आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण तथा प्रमाणिकरण सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ, जसले कृषिजन्य उत्पादनको गुणस्तर सुधार गर्न सहयोग पुर्‍याउनेछ। यसले निर्यात प्रवर्द्धन, आयातमा निर्भरता घटाउने, तथा आर्थिक स्वावलम्बनमा योगदान दिने सम्भावना रहेको बताइएको छ।
    उक्त Biosafety Level 3 प्रयोगशाला उच्च सुरक्षा मापदण्डमा आधारित रहेको छ जसले संक्रामक रोगहरूका नमूनाहरू सुरक्षित ढंगले परीक्षण गर्न सक्ने क्षमताको सुनिश्चितता गर्दछ। वाग्मती प्रदेश सरकारद्वारा प्रवर्द्धित यो परियोजना प्रदेशस्तरमै मात्र नभई नेपालमै पहिलो अत्याधुनिक प्रयोगशाला हो, जसले विज्ञान र प्रविधिको प्रयोगद्वारा कृषिको आधुनिकीकरण गर्ने दीर्घकालीन योजनामा सहायक बन्नेछ। कार्यक्रम संचालन Biosafety Level 3 निर्माण का संयोजक तथा बिस्व बिद्यालय का प्रा. डा. रेवन्त कुमार भट्टराई ले गर्नु भएको समारोहमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, प्रदेश सरकारका उच्च अधिकारीहरू, विद्यार्थी, तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    Advertisement

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.