• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मातृभूमि साहित्य महोत्सव सम्पन्न, सात स्रष्टा सम्मानित

  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • मकवानपुरको अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा भएको मातृभूमि साहित्य महोत्सव सम्पन्न भएको छ। महोत्सवका अवसरमा साहित्य, संस्कृति, संगीत र कलालाई समर्पित विभिन्न कार्यक्रम भए। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सातजना विशिष्ट व्यक्तिलाई सम्मान गरिएको छ।

    Advertisement

    महोत्सवअन्तर्गत २१ हजार राशिसहित मायादेवी मातृभूमि पुरस्कार काठमाडौंकी गीता रेग्मीलाई प्रदान गरिएको छ। यस्तै, १५ हजार राशिसहित राजकुमार स्मृति मातृभूमि सम्मान धरानका चन्द्र गुरुङ, क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान रौतहटका माधव काफ्ले र बलदेवी मातृभूमि छन्द साहित्य सम्मान सुदेश सत्याललाई प्रदान गरिएको मातृभूमि साहित्य समाज मकवानपुरका पूर्वअध्यक्षसमेत रहेका हयग्रिव आचार्यले जानकारी दिए।

    उनका अनुसार १५ हजार राशिको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान रजनी ज्ञवालीलाई, सात हजार पाँच सय राशिको झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन वृत्ति हेटौँडा– १८ स्थित कमला आधारभूत विद्यालयलाई प्रदान गरिएको छ। वरिष्ठ पत्रकार प्रताप विष्टलाई मातृभूमि पत्रकारिता दीर्घसेवा सम्मान प्रदान गरिएको छ।

    कार्यक्रममा ‘हाम्रो नगर : पर्या–पर्यटन र संस्कृतिमा समृद्ध सहर’ शीर्षकमा बहस आयोजना गरिएको थियो। बहसमा हेटौँडा उपमहानगरपालिका– १० का अध्यक्ष फुर्वा दोर्जे लामा, नगरपालिकाका अधिकृत भीमप्रसाद तिमल्सिना र होटेल व्यवसायी भागीरथ शर्मा सहभागी थिए।

    यसैगरी अधिवक्ता विशभ अधिकारीले प्रस्तुत  गरेको प्रतिलिपि अधिकारसम्बन्धी कार्यपत्रमाथि अधिवक्ता मदनकुमार दाहाल र अप्सरा बस्नेतले टिप्पणी गरेका थिए। महोत्सवअन्तर्गत ‘साहित्य, सिर्जना, संवाद र सञ्चार’ विषयमा पत्रकार रामकुमार एलनले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि वरिष्ठ पत्रकार प्रताप विष्ट र भावना सापकोटाले टिप्पणी गरे।

    त्यस्तै, ‘कविता, जीवन र समाज’ शीर्षकको परिसंवादमा साहित्यकारहरू भूपिन, चन्द्र गुरुङ, सुदेश सत्याल, राधिका कल्पित र निमेष निखिलले सहभागिता जनाएका थिए। महोत्सवमा मकवानपुर र चितवनका साहित्यकारहरूले काव्य वाचन गरेका संयोजक आचार्यले बताए।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.