• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीद्वारा आर्थिक सहयोग


  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • आज जेष्ठ १५ गते १८ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीको आयोजनामा राप्ती नगरपालिका वडा नं १० स्वामीटार स्थित विगत २ वर्ष देखी दुवै मृगौंलामा समस्या भई डायलेसिस गराई राख्नु भएका २४ वर्षीय सपना प्रजा चेपाङको निवासमा पुगी आर्थिक सहयाग गरेको छ । कार्यक्रमको अध्यक्षता राप्ती नगर कमिटीका कार्यवहाक अध्यक्ष मनिष पुनले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीका सचिव उत्तम सेढाईले गर्नु भएको थियो । कार्यक्रमा मन्तब्य राख्नु हुदै सचिव सेढाईले राष्ट्रिय युवा संघ नेपाल राप्तीले केही हप्ता अगाडी राप्ती -८ स्थित जनप्रिय आधारभुत विध्यालयका विध्यार्थी भाई बहिनीहरुलाई गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रम र आज गणतन्त्र दिवसको अवसरमा दीर्घ रोगी युवतीलाई गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै राप्तीमा युवा संघ जनतामुखी हुदै अगाडी बढेको धारणा राख्नु भयो र आगामी दिनहरुमा पनि यस्ता खाले सृजनशील र जनपक्षीय कामहरुलाई तिब्रता दिनु पर्नेमा जोड दिनु भयो ।

    Advertisement

    कार्यक्रमा राष्ट्रिय युवा संघ नेपाल राप्ती १० का अध्यक्ष सुदिप प्रजाले कार्यक्रमको प्रशंसा गर्दै आफ्नो वडामा भएको उक्त आर्थिक सहयोग कार्यक्रम प्रति धन्यवाद व्यक्त गर्नु भयो । मन्तव्य राख्नु हुदै जिल्ला कमिटी सदस्य जीत वहादुर तमाङले युवाहरु आगामी दिनहरुमा समाज रुपान्तरणको अभियानमा अग्रमोर्चामा रहनु पर्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रममा नगर कमिटीका सचिव बुद्दि बल तमाङ, उप सचिव अरुण अर्याल, कोषाध्यक्ष रुपा विक, पार्टी चितवन जिल्ला लेखा कमिटी सदस्य सुजन थापा काजी, लगायतका युवा संघ राप्तीनगर कमिटी सदस्यहरु , राप्ती १० वडा कमिटीका सचिव मिलन प्रजा तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा मृगौला रोगी सपना प्रजा चेपाङलाई उहाको पिता मंगल प्रजाको उपस्थितिमा नगद रु २४,२०० ( चौबिस हजार दुई सय) सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रमको समापन मन्तब्य राख्नु हुदै कार्यवहाक अध्यक्ष मनिष पुनले सहयोग गर्नु हुने कमिटीका अध्यक्ष ध्रुब खत्री, जिल्ला सचिव उत्तम सेढाई , राप्ती ईन्चार्ज रोजिना भट्टराई, राप्ती सचिव बुद्दि बल, कोषाध्यक्ष रुपा बिक, उपसचिव अरुण अर्याल, महिला विभाग उपप्रमुख देवि तमाङ,कमिटी सदस्य सम्झना थिङ, घनश्याम सुवेदी, राप्ती १ अध्यक्ष अमृत सुवेदी, पार्टी जिल्ला लेखा सदस्य सुजन थापा लगाएतका सम्पुर्ण सहयोग दाताहरुलाई धन्यवाद दिनु भएको थियो र राप्ती नगरकमिटीले आगामी दिनहरुमा पनि युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने कुरा जनाउनु भयो ।

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.