• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

तामाङ भाषा, लिपि प्रबद्र्धन गर्न घेदुङको अभियान सुरु

  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • चितवन/नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनको आयोजनामा तामाङ भाषा, लिपि प्रवर्ध्दन तथा सामुदायिक अधिकार विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर–११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा जिल्लाभरिका तामाङ समुदायलाई लक्षित गरी सोमबार उक्त कार्यक्रम गरिएको घेदुङका जिल्ला अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए । पछिल्लो समय तामाङ समुदायभित्र आफ्नो भाषा, संस्कृति बिर्सदैँ जाने क्रममा बढेपछि घेदुङले ‘तामाङ भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं भन्ने मूल नारासहित संरक्षणमा जोड दिएको अध्यक्ष तामाङले बताए ।

    Advertisement

    नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहन गोलेले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख वक्ता समेत रहेका गोलेले तामाङ समुदायको अबको यात्रा राजनीति रहेको बताए । हाम्रा पूर्खाहरुलाई विभिन्न कालखण्डमा राज्यले सदियौंदेखि दमन गर्दै आएको उनको आरोप थियो । आफ्नो हक र अधिकारका लागि तामाङ समुदाय अब जागरुक हुनुपर्ने बेला आएको उनको भनाइ थियो । परापूर्वकालदेखि राज्यले हामीलाई थिचोमिचो गर्दै आएको बताउँदै तामाङ समुदाय अब राजनीति तर्फ लाग्नुपर्ने उनको आग्रह थियो ।

    कार्यक्रममा वाङजु बाइवाले डिजिटल प्रविधिबाट तामाङ लिपि, एपबारे प्रकाश पारेका थिए । बाइवाले लामो समयको अध्ययन र अनुसन्धान गरी एपबाटै पछिल्लो पुस्तालाई लक्षित गरी जनजातिको भाषा, लिपिको संरक्षण जगेर्नामा जोड दिँदै आएका छन् । कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिव गोमनसिंह रुम्बा, घेदुङ बागमती प्रदेशका सचिव दिलकुमारी थिङ, घेदुङ बागमती प्रदेशका सचिवालय सदस्य श्रीप्रसाद तामाङ, भरतपुर नगर तामाङ समाजका संस्थापका अध्यक्ष दिलमाया तामाङ, पूर्वअध्यक्ष गंगालाल लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, छेच्यु थर्पलिङ गुम्बा भोजाड–११ का पञ्चबहादुर तामाङ, दूधपोखरी तामाङ समाजका कोषाध्यक्ष आइतीमाया तामाङ, पाख्रिन सेवा समाजका शम्भुलाल पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहसचिव जीतबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सचिव सन्देश घलान तामाङले गरेका हुन् । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.