• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

स्थानीय विपद् व्यवस्थापन कार्यविधि २०७४ संसोधन गर्दै इच्छाकामना


  •   शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • इच्छाकामना/चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतमा शुक्रबार बैठक सम्पन्न भएको हो । बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७४ संसोधन गर्न कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले विपद्का घटनाहरु बाढी–पहिरो आगालागी, चट्याङ लगायतबाट घरमा क्षती पुगे रु एक लाख सम्म र मानिसको मृत्यु भएमा तत्काल क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गाउँसभामा पेस गर्ने निर्णय गरेको हो ।
    पक्की घरमा पूर्ण क्षती भएमा रु ३० हजार उपलब्ध गराउँदै आएकोमा उक्त रकम बढाएर रु.एक लाख र कच्ची घरमा पूर्ण क्षती भएमा रु ५० हजार सम्म उपलब्ध गराउने प्रस्ताव गाउँ कार्यपालिकामा पेस गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । विपद्का घटनाबाट राहत रकम रु ५ हजार देखि १० हजार सम्म उपलब्ध गराउँदै आएको थियो ।
    गम्भीर घाइते भएमा बढीमा तत्काल रु. १५ १५ हजार सम्म उपलब्ध गराउनका लागि प्रस्ताव पेश गर्ने समितिको बैठकले निर्णय गरेको हो ।  यसै बिच सात वटै वडामा विपद्का समयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ। वडा नम्बर ५ को सामाग्री ईलाका प्रहरी कार्यालय मुग्लिनलाई प्रदान गरिएको छ । हाल पालिकामा ८० थान त्रिपाल सहित विभिन्न विपद्मा प्रयोग हुने सामाग्रीहरु तयारी अवस्थामा रहेको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउँनुभयो ।
    वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्त बहादुर मगरले गाउँबाट क्षती वापत् पाउने रकम लिन आउँदा हाल उपलब्ध गराउँदै आएको रकम गाउँपालिका कार्यालय आवत जावत मै खर्च हुने भएकाले सो रकमले पीडितका लागि राहत नमिल्ने बताउनुभयो ।
    उक्त बैठकले स्थानिय विपद् व्यवस्थापन कोष संचालन कार्यविधी दोश्रो संसोधन २०७५ संसोधन गर्न गाउँ कार्यपालिकामा सिफारिस गर्ने, मनसुनको सकृयता सँगै गाउँपालिका क्षेत्र भित्र हुने विपद्को न्यूनिकरण, उद्धार र पुनस्र्थापना अन्तरनिकाय रुपमा समन्वय गरी कार्यान्वयन गर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा रहेका विपद्को समयमा प्रयोग हुने सामाग्रीहरु वडा कार्यालय र ईलाका प्रहरी कार्यालय मुग्लिनलाई हस्तान्तरण गर्ने र स्थानिय विपद् व्यवस्थापन कोषबाट यस आर्थिक वर्षमा भएको हाल सम्मको खर्च अनुमोदन गर्ने निर्णय गरेको छ ।
    बैठकमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा न. ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंह, नेपाली कांग्रेसका सभापति कृति कुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष प्रकाश अधिकारी, रेडक्रस सोसाइटी इच्छाकामनाका प्रतिनिधि राम बहादुर लामा, गैर सरकारी संस्था महासंघ इच्छाकामनाका प्रतिनिधि गेहेन्द्र वली, वडा न. ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा न. ६ का वडा अध्यक्ष लक्ष्मण चेपाङ, स्थानीय पत्रकार सामुदायिक रेडियो इच्छाकामना एफ एमका स्टेसन म्यानेजर दान बहादुर गुरुङ लगायत विभिन्न शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

    Advertisement

    शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.