• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

मन्त्री, प्रशासक र अधिकारीहरूले साल्ट ट्रेडिङको उत्कृष्ट सेवाकाे गरे तारिफ

  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं/उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिने भनिएको समाचारलाई पूर्णतः निराधार भएको स्पष्ट पार्दै यस्तो प्रकारको भ्रामक समाचार अफवाह फैलाउने नियतका साथ आएको टिप्पणी गरेका छन्।

    Advertisement

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा सोमबार आयोजित उपभोक्ता सुरक्षा सम्बन्धी पत्रकार अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले बोलेका हुन्। “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयको बजेट सिलिङमा पनि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत नुन आपूर्ति कार्यलाई निरन्तरता दिइएको छ,” उनले बताए। “यदि त्यस्तो निर्णय भएको भए मन्त्रालयलाई थाहा हुने थियो, तर त्यो सत्य होइन।”

    उनका अनुसार उद्योग मन्त्रालय र साल्ट ट्रेडिङ कर्पोरेशनबीच अत्यावश्यक वस्तुहरूको आपूर्ति तथा ढुवानीलाई प्रभावकारी बनाउने र सेवा विविधिकरण गर्ने विषयमा नियमित छलफल हुँदै आएको छ।

    वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले नुनको नाममा हुने अवैध कारोबारलाई नियन्त्रण गर्न कडाइ गरिएको र बजारमा साल्ट ट्रेडिङको आपूर्ति व्यवस्था सन्तोषजनक रहेको बताए।

    पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले साल्ट ट्रेडिङ कर्पोरेशनको पारदर्शिता र अनुशासनको प्रशंसा गर्दै सरकारको भरपर्दो अंगको रूपमा उसको भूमिका प्रशंसनीय रहेको बताए। “नुन, चिनी, रासायनिक मल, एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा कर्पोरेशनले प्रभावकारी भूमिका खेलेको छ,” उनले उल्लेख गरे।

    नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक चण्डिका भट्टले विकट क्षेत्रसम्म नुन आपूर्ति पुर्याउनु कर्पोरेशनको सफलता भएको बताए भने व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले उपभोक्ता हितमा साल्ट ट्रेडिङ र केन्द्रबीचको समन्वय आवश्यक रहेको बताए।

    स्वास्थ्य सेवा विभागका वरिष्ठ अधिकारी दीपक झाले आयोडिनयुक्त नुन उपभोग गर्दा स्वास्थ्यमा हानिकारक असर नपर्ने स्पष्ट गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नुनमा आयोडिन मिसाइएको जानकारी दिए।

    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतको हिमाली नुन प्रकरणको उदाहरण दिँदै बजारमा अभाव र जनस्वास्थ्यमा परेको असर नदोहोरियोस् भनेर सरकारले सजग रहनुपर्ने बताए।

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उपभोक्ताको हितमा सरकारसँग सहकार्य गर्दै भविष्यमा पनि सुपथ र सुलभ रूपमा वस्तु आपूर्ति गर्न प्रतिबद्ध रहेको बताइन्।

    कार्यक्रममा नाफिजकी अध्यक्ष मेनुका कार्कीले स्वागत मन्तव्य दिएकी थिइन् भने उपाध्यक्ष प्रमिला खतिवडाले धन्यवाद ज्ञापन गर्दै उपभोक्ता संरक्षण सम्बन्धी यस्ता कार्यक्रमहरू फलदायी हुने विश्वास व्यक्त गरिन्।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.