भरतपुर/सगुन बचत तथा ऋण सहकारी संस्था लि भरतपुर, बेलचोकको रणनीतिक व्वसायिक योजना निर्माण कार्यशाला संस्थाका अध्यक्ष मञ्जु पाण्डेको अध्यक्षता एवं नेफ्स्कुन लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज पौडेल र हरिलाल सापकोटाको सहजीकरणमा सम्पन्न भयो । कार्यक्रममा सञ्चालक समिती, लेखा सुपरिवेक्षण समिति, सल्लाहाकार, पूर्व पदाधिकारी एवम् विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
Advertisement





