• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रक्तदान कार्यक्रममा ६ जना महिला , ६५ जना पुरुष गरि ७१ जनाले रक्तदान गरेका छन् भने २४ जना नयाँ रक्तदाताले रक्तदान गरे


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • योङ कम्युनिस्ट लिग भरतपुर ४ चितवनको आयोजनामा २०८२ जेठ ३ गते धर्मचोक लकुमा आयोजित रक्तदान कार्यक्रममा ६ जना महिला , ६५ जना पुरुष गरि ७१ जनाले रक्तदान गरेका छन् भने २४ जना नयाँ रक्तदाताले रक्तदान गरेका छन् । योङ कम्युनिस्ट लिग भरतपुर ४ का अध्यक्ष सन्दीप खरालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बाग्मती प्रदेशका माननीय सासद एव नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा सुमन, बिशिस्ट अतिथी नेकपा माओवादी केन्द्रका चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल अबिनास, योङ कम्युनिस्ट लिग भरतपुर ४ चितवन सयोजक दुर्लभ शाही ठकुरी , नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटी सदस्य  ईश्वर रेग्मी, भरतपुर महानगर वडा न ४ का जनप्रतिनिधि वडा अध्यक्ष अर्पण पोखरेल, नेकपा माओवादी भरतपुर ४ का अध्यक्ष नरिनारायण कडेल, योङ कम्युनिस्ट लिग भरतपुर ४ का इन्चार्ज आकश गुरुङ अतिथि रहनु भएको थियो । माननीय ईश्वर सापकोटा र घनश्याम दाहालले रक्तदातालाइ रक्त सङ्कलम ब्याग हस्तान्तरण गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियोे । कार्यक्रमको अतिथिमा वेभ ग्रुप का भोजनारायण कडेल, नेपाल रेडक्रस सोसाइटी लंकु धर्मचोकका प्रतिनिधि , राधाकृष्ण महिला समुहका अध्यक्ष एव प्रतिनिधिहरु, भरतपुर ४ का सामाजिक सघ सस्थाहरु, आमा समुहका पदाधिकारी हरु, नेकपा माओवादी केन्द्रका विभिन्न तहका पदाधिकारी एव सदस्यहरु, जनबर्गिय सगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।
    कार्यक्रमका सभापति श्री सन्दीप खरालले स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियोे । उक्त कार्यक्रममा योङ कम्युनिस्ट लिक चितवनका सयोजक दुर्लभ शाही ठकुरीले युवा हरु सामाजिक क्षेत्रमा निरन्तर रूपमा सेवा गर्न तल्लीन रहेका छन, समाजका हरेक सुख दुखमा योङ कम्युनिस्ट लिग साथमा छ , समाजमा हुने बिकृती बिसङ्गतीका विरुद्ध युवाहरु सचेत भइ खवरदारी गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । भरतपुर ४ का वडा अध्यक्ष अर्पण पोखरेलले शुभकामना दिदै वाइ सि एल नेपालले सामाजिक क्षेत्रमा गर्ने कृयाकलापको प्रशंसा गर्दै अन्य राजनैतिक पार्टीका युवा हरुले पनि राम्रा कार्यहरुको अनुशरण गर्नुपर्ने धारण राख्दै आगामी दिनमा यस प्रकारका कार्यक्रम सन्चालन गर्दा वडा कार्यालयबाट पनि सहयोग गरिने आश्वासन दिनु भएको थियोे । कार्यक्रममा योङ कम्युनिस्ट लिग भरतपुर ४ का इन्चार्ज आकाश गुरुङले रक्तदान कार्यक्रममा सहयोग पुर्याउनु हुने सबै सबैमा धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नु भएको थियोे , कार्यक्रमको सन्चालन नेकपा माओवादी केन्द्र भरतपुर ४ का उपाध्यक्ष टिकाराम सापकोटाले गर्नु भएको थियो ।

    Advertisement

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.