• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

२०५ औँ अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा महिला स्वास्थ्य शिविरमा ४५ जनाको स्वास्थ्य परीक्षण

  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • चितवन/नेपाल नर्सिङ संघ चितवनले २०५ औँ अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजना गरेको  महिला स्वास्थ्य शिविरमा ४५ जनाले स्वास्थ्य  परीक्षण गराएका छन् । विपि कोइरला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोग, नौरङे टोल विकास संस्थाको समन्वयमा नेपाल नर्सिङ संघले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरको प्रारम्भीक परिक्षण गर्ने निशुल्क भिआइए क्याम्मा ३० देखी ६० बर्ष उमेर समुहका ४५ जना महिलाले परिक्षण गराएका हुन् ।

    Advertisement

    नेपाल नर्सिङ संघ चितवन शाखाकी सचिव विष्णु माया अधिकारी र नर्सिङ स्टाफ गीता पाठकले परिक्षण गर्नु भएको शिविरमा नौरङगे टोलबासी, भरतपुर १२ र ११ का सबै टोलबासी महिलाहरुले पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परिक्षण गरीएको नौरंगे टोल विकास संस्थाकी सचिव संगीता बानिया थापाले कालिका एफलाई जानकारी दिनु भयो । साथै निशुल्क परिक्षणमा कोही पनी पाठेघरको मुखको क्यान्सरको विरामी फेला नपरेकोले इन्फेसन भएकाहरुलाई र शकां लागेकालाई क्यान्सर अस्पताल र भरतपुर सरकारी अस्पतालमै गएर परिक्षण गराउन सुझाब दिएको थापाले बताउनु भयो ।

    नेपाल नर्सिङ संघ चितवन शाखाकी अध्यक्ष मथुरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा  सचिव विष्णु माया अधिकारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि वडा नं.१२ का वडा अध्यक्ष लेखराज पन्त हरिले वडामा क्यान्सर सम्बन्धि विरामी बढ्दै गएको समयमा शिविर सन्चालन गर्नु राम्रो कुरा भएकोमा स्वागत गर्नु भयो ।

    यस्तै नौंरङे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले स्वागत मन्तब्य राख्दै क्यान्सर रोगको विगविगी भएको बेलामा यस्ता कार्यक्रमले राम्रो सन्देश दिने बताउनु भयो । साथै कार्यक्रम राम्रो भएकोले वडा बासी महिला दिदी बहिनीलाई सहभागिता जनाएर स्वास्थ्य लाभ लिन आग्रह गर्नु भयो । शिविरमा नेपाल नर्सीङ संघ केन्द्रका बरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, केन्द्रका उपाध्यक्ष बविता घिमिरेकोे आतिथ्यता रहेको थियो ।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.