• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

पोल्ट्री डायरी २०८२ को बिमोचन

  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा हरेक नयाँ बर्षको अवसरमा प्रकाशित पोल्ट्री डायरी २०८२ को बिमोचन टिकौली इको पार्क रत्ननगर चितवनमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टको सभापतित्व र मञ्चका पुर्व अध्यक्ष ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको बिमोचन कार्यक्रममा मञ्चका अध्यक्ष रघुनाथ भट्टले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियोे , स्वागत कार्यक्रममा उहाँले पोल्ट्रीको बर्तमान अवस्था, सघ सस्थाहरुको भुमिका, डायरी प्रकाशनको माध्यमबाट देश भरीका व्यवसायीहरु सग समन्वय हुन सकेको , अन्तर्राष्ट्रिय रूपमा समेत समन्वय भएको धारण राख्नु भएको थियोे । उक्त बिशेश कार्यक्रममा प्रमुख अतिथि  ऋषिराम पौडेलले पोल्ट्री डायरी २०८२ को औपचारिक रूपमा बिमोचन गर्नु भएको थियोे भने उहाँ सगै मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, अध्यक्ष रघुनाथ भट्ट, नेपाल लेयर्स कुखुरापालक सघका अध्यक्ष  बिनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी सघका अध्यक्ष  महेश्वर पोखरेलले समेत बिमोचन कार्यमा सरिक हुनु भएको थियोे । कार्यक्रममा मञ्चका महासचिव एव डायरी प्रकाशन समितिका सयोजक ज्ञानवहादुर बिसुरालले डायरी प्रकाशनका बिबिध पक्षमा प्रकाश पार्दै सबै लाई सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियोे । कार्यक्रमका प्रमुख अतिथी मञ्चका पुर्व अध्यक्ष ऋषिराम पौडेलले पोल्ट्रीको बर्तमान अवस्था, मञ्चले स्थापन देखि खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा मञ्चका अध्यक्ष  रघुनाथ भट्टले डायरी प्रकाशन समिति, पुर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी एव सदस्यहरु, सहयोगी व्यवसायिक प्रतिष्ठानहरु, सचिवालयका कर्मचारीहरु सबै सबै लाई धन्यवाद व्यक्त गर्दै सभा बिसर्जन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन मञ्चका महासचिव ज्ञान वहादुर बिसुरालले गर्नु भएको थियोे । उक्त बिमोचन कार्यक्रममा मञ्चका कार्यसमिति, पोल्ट्री क्षेत्रका सघ सस्थाका पदाधिकारीहरु, सचिवालयका कर्मचारीहरुको सहभागीता रहेको थियोे ।

    Advertisement

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.