भरतपुर/पुष्पान्जली हस्पिटलले विश्व रेडक्रस दिवसको अबसरमा ग्रीनल्याण्ड पब्लिक स्कुलमा स्वास्थ्य सामग्री (प्राथमिक उपचार सामग्री) हस्तान्तरण गरि मनायो , आज मई ८ लाइ विश्व भरि रेडक्रस दिबस गरि जाँ हेनरी ड्युनाको सम्झना गरि मनाइन्छ ! अस्पतालका मेडिकल डाइरेक्टर डा किरण देवकोटा सामाजिक सेवा प्रमुख केदार सुबेदी मेडिकल इन्चार्ज आर्यन बास्कोटाको सहभागितामा स्कुलकि प्रिन्सिपल इन्दिरा पन्त कार्की ,भाईस प्रिन्सिपल उपेन्द्र आचार्य, स्कुल नर्स (मेडिकल इन्चार्ज) सुरुचि कंडेल र कृष्ण कार्की ज्युको समुपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।स्कुलले विशेष दिनको रुपमा मनाएको कृष्ण कार्किले बताउनु भयो !
Advertisement




