दुधपोखरी सम्पर्क समाज चितवन र भरतपुरको प्रतिष्ठित शैक्षिक संस्था एपेक्स कलेजविच दुधपोखरी गाउँ पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा अध्ययन गरी एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता पत्रमा एपेक्स कलेजको तर्फ वाट कलेजका प्राचार्य दिनेश पुरी र सम्पर्क समाजका अध्यक्ष गणेश गुरुङले हस्ताक्षर गर्नुभएको हो।
Advertisement




