• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एञ्जल्स वर्ल्ड स्कुलको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिक पुरस्कार वितरण, नया विद्यार्थीहरुलाई स्वागत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत ८७ जना नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा स्कुलका विद्यार्थीहरुले विविध भेषभुषामा सजिएर दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी रत्ननगर नगरपालिकाकी नगर शिक्षा अधिकृत सुमना सिलवालले परिवेश अनुसारको सिकाई कार्यक्रमलाई विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । हरेक जात जातीको संस्कृति तथा परम्परालाई विद्यार्थीले विद्यालय तह बाटै बुझ्न जरुरी रहेको भन्दै एञ्जल्सले यस सम्बन्धी कार्यक्रमलाई जोड दिएको भन्दै प्रशंशा समेत गर्नुभयो । साथै सिलवालले अभिभावकहरु जिम्वेवार बन्नुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष युगबहादुर थापा, क्रिष्टल कलेजका पुर्व प्रमुख गितानाथ अर्याल, सेकोब्स चितवनका अध्यक्ष विष्णुमणि लामिछाने, प्लस टु कोअर्डिनेटर तथा संचालक सदस्य भवनराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष रामु आचार्य लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम अन्तर्गत शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य गणेश शर्माले विद्यालयको वार्षिक शैक्षिक योजना प्रस्तुत गर्नुभएको थियो । विद्यालयले यसै सत्रदेखि सुरुवात गर्न लागेका नया शैक्षिक गतिविधी तथा वार्षिक महत्वकांछी कार्यक्रमहरुको बारेमा जानकारी दिनुहुँदै प्राचार्य शर्माले विद्यालयको गरिमालाई थप उकास्न आफुहरुले कुनै कसर नछोड्ने बताउनुभयो । यस अघि नै जारी रहेका पाठ्यभार र प्रयोगात्मकतालाई बराबर हुने गरी फिप्टी फिप्टी मुल्यांकन, प्रतिमहिना १ दिन बुक फ्री डे , भ्रमण तथा प्रदर्शनीको व्यवस्था , विभिन्न जातजातीको सांस्कृतिक पक्षको जानकारी , स्कुलको आफ्नै मोवाईल एप थप प्रभावकारी ढंग बाट अगाडी बढाईने प्राचार्य शर्माको भनाई थियो । सोहि कार्यक्रमको अवसरमा विद्यालयको क्यालेन्डर विमोचन गरिएको छ । त्यस्तै बर्षभरी उत्कृष्ठ गतिविधि प्रस्तुत गर्ने विद्यार्थीलाई विविध टाईटलबाट सम्मान समेत गरिएको छ, स्टुडेण्ट अफ द इयरको अवार्ड पुरुष तर्फ अनिल शर्मा तथा महिला तर्फ अङ्गिस्ता रिमालले हात पारेका छन् । विद्यालयकी प्राईमरी इन्चार्ज कविता भट्ट ढकालले संचालन गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.