• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौ/नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् ।  भेलालाई सम्बोधन गर्दै ओलिन कलेज अफ इन्जिनियरिङ बोष्टन अमेरिकाका संस्थापन अध्यक्ष रिचर्ड मिलरले व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी हुने बताए ।
    उनले नेपालमा स्थापना भएको प्रविधि विश्वविद्यालयलाई सहयोग गर्न आफु प्रतिबद्ध रहने भन्दै गुणस्तरिय जनशक्ति उत्पादनमा सरकार, निती निर्माता, विश्वविद्यालय र समाजको भूमिका रहने भन्दै स्तरिय शिक्षाले टिक्नसक्ने मानव संसाधन निमार्ण हुने बताए ।
    त्यसैगरी अमेरिकन विश्वविद्यालय कायरोका पूर्व उपाध्यक्ष ब्रुस फ्लेस्नरले नेपालका प्राविधिक विश्वविद्यालय संचालनको प्रशस्त सम्भावना रहेको भन्दै उत्साहका साथ मदन भण्डारी विश्वविद्यालयमा लगानी गर्न आग्रह गरे ।
    दैनिक जिवन चलाउन उपयोगी शिक्षाको छुट्टै महत्व हुने भन्दै फ्लेस्नरले लगानीकर्तालाई उत्साहका साथ काम गर्न आग्रह गरे ।
    नेशनल युनिभर्सिटी अफ सिंगापुरका पूर्व संस्थापन उपाक्ष्यक्ष सिराम रामकृष्णाले सिंगापुर विश्वविद्यालयले स्पष्ट लक्ष्य निर्धारण गरेर काम गर्दा २५ वर्षमा विश्वका उत्कृट विश्वविद्यालयमा सामेल हुन सकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि प्राविधिक विश्वविद्यालय संचालनको सम्भाना रहेको बताए ।
    उनले विश्वस्तरिय सेवा, गुणस्तरिय शिक्षामा ध्यान केन्द्रित गर्दा मदन भण्डारी विश्वविद्यालयले पनि विश्यका गुणस्तरिय मध्येको एक विश्वविद्यालय बन्न सक्ने जिकिर गरे ।
    शोध, अनुषन्धान, बैज्ञानिक प्रयोगशाला र विश्वविद्यालयमा भएको लगानी नै समृद्ध भविष्यको वास्तविक लगानी हुने भन्दै नेपाल सरकार, निती निमार्ता र सरोकारवालालाई सोहि पक्षमा केन्द्रित रहन सुभाव दिए ।
    विश्व बैंकका पूर्व नेपाल निर्देशक केनिची ओहासीले नेपाल सरकार र यसका निकायले निती निमार्ण गर्दा उत्पादकत्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नेपर्ने धारणा राखे ।
    सो कार्यका लागी सरकारका नितीहरु प्रविधिमैत्री, व्यवहारिक र समाबेशी सहभागीतामा आधाति अपधारणामा केन्द्रित हुनुपर्न भन्दै उनले नेपालले आफ्नै मौलिक विधिबाट प्रभावकारी आयोजना बनाउने, कार्यान्वयन गर्न प्रशस्त सम्भावना रहेको भन्दै शिपयुक्त बिद्यार्थीले यस कार्यमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताए ।
    कार्यक्रममा मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रध्वज जोशीले विश्वस्तरिय विश्वविद्यालय स्थापनाको सपना साकार भएको भन्दै मदन भण्डारी विश्वविद्यालयलाई अहिलेको भन्दापनि स्तरिय अवश्थामा टिकाइराख्नुपर्ने जिम्मेवारी आफुमा आईपरेको बताए ।
    उनले सो जिम्मेवारी पूरा गर्नका लागी विश्वका स्तरिय विश्वविद्यालय संगको सहकार्य र सहयोग समेत आवश्यक रहेको भन्दै सहयोगको माग गरे ।
    विश्वविद्यालयले अहिले च्याउ, किवी, अर्गानिक तराकारी उत्पादन तथा अनुशन्धान गर्ने गराउने र कृषि, उद्योग एआइ र प्रविधिका विविक्ष पक्षमा अध्ययन गरेको भन्दै त्यस्ता अध्ययन विश्वका अनुशन्धान संस्थाको समेत ध्यान तानेको बताए ।
    मदन भण्डारी विश्वविद्यालले रोजगारी खोज्नेभन्दा पनि रोजगारी सृजना गर्नसक्ने जनशक्ति उत्पादन गर्ने बताए ।
    कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मदन भण्डारी विश्वद्यिालयको स्थापना नेपालको उच्च शिक्षामा एक महत्वपूर्ण फड्को मारेको बताए ।
    छुट्टै कानुन र अलग अवधारणामा स्थापना भएका स्वास्थ्य, प्राविधिक र खुला विश्वविद्यालयको आफ्नै महत्व रहने भन्दै उनले यस्ता विश्वविद्यालका जनशक्तिले उद्यमशिलता विकास गर्न देश निर्माणमा भूमिका निभाउने पनि बताए ।
    उनले अर्थतन्त्रमा रुपान्तरणकारी भूमिका निभाउने काम पूराना विश्वविद्यालयले गर्ने नसक्ने भन्दै नयाँ अवधारणाका विश्वविद्यालय स्थापना गर्नुपरेको बताए ।

    Advertisement

    कार्यक्रममा एरिस मसरुम फर्मका संचालक ओमकृष्ण श्रेष्ठ र मदन भण्डारी विश्वविद्यालयका संचालक डा. राजेन्द्रध्वज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
    फर्मका संचालक ओमकृष्ण श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेपछि आफूसंग अनुषन्धान सम्वन्धी शिप नहुँदा फर्म स्थापनामा निकै समस्या भोग्नुपरेको बताए । उनले व्यसायीक च्याउ उत्पादन गर्न स्थापना भएको फर्म अहिले समृद्ध अवस्थामा रहेको भन्दै च्याउ उत्पादन तथा अनुशन्धान कार्यमा विद्यार्थीलाई सहयोग गर्ने बताए ।
    भेलाको उद्घाटन सत्रमा मदन भण्डारी विश्वविद्यालय कृत्रिम बौद्धिकता विभाग प्रमुख प्रो. डा. शुरेस मानान्धर, प्रो. डा. देवराज अधिकारी , भानु आचार्य लगायतले बोलेका थिए ।
    मदनभण्डारी विश्वविधालयलाई दिर्घकालिन रुपमा स्थापित गर्न अन्तराष्टिय सहयोग तथा सम्बन्ध बिस्तार गर्ने उद्देश्यले भएको भेलामा नेपाल र नेपाल बाहिरका प्राज्ञ नीति निर्माता, अनुशन्धानकर्ता र अन्यको उत्साहजनक सहभागिता रहेको छ ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.