जनस्वास्थ्य कार्यलय चितवनको आयोजना र श्रमिक नेपालसंग को सहकार्यमा आयोजित नसर्ने रोगहरुको बृहत जनचेतना कार्यक्रम भरतपुर ४ चितवन ।महत्त्वपूर्ण समय र motivational speech को लागी जनस्वास्थ्य कार्यलय चितवन प्रमुख दिनेश रुपाखेति, कार्यक्रमको प्रशिक्षक क्यान्सर अस्पतालबाट अयोध्या पाठक र आयुर्वेद तथा बैकल्पिक चिकित्सालायबाट पाल्नु भएका डाक्टर देबेन्द्र कुमार यादब र कार्यक्रमलाई सफल बनाउनु हुने श्रमिक नेपाल , भरतपुर महानगरपालिकका जनस्वास्थ्य अधिकृत केशव भट्ट र बकुलहर अस्पतालबाट बिशाल सिलुवाल लगायतको उपस्थिति रहेको थियो । यो अभियान जिल्ला भर नसर्ने रोगको परिक्षणको बिस्लेशन र माग तथा आबश्यताको आधारमा चलिरहेको छ ।





Advertisement




