• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, स्थानीय पालिका रत्ननगर समितिको पाँचौं साधारणसभा सम्पन्न

  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
  • भरतपुर/ चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, स्थानीय पालिका रत्ननगर समितिको पाँचौं साधारणसभा सम्पन्न भएको छ । चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, स्थानीय पालिका रत्ननगर समितिका अध्यक्ष गणेश राज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष एवम् रत्ननगर समितिका संस्थापक अध्यक्ष गजेन्द्र अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि अधिकारीले मेटल तथा स्टिल फेब्रिकेशन उद्योगहरुमा हुने कामलाई जोखिमयुक्त हुने भएकोले यसका सञ्चालकहरुले कामदारहरुलाई सुरक्षा र सतर्कताका तालिम, सीपहरु उपलब्ध गराई सावधानीतर्फ लाग्नु पर्ने बताउनुभयो ।
    साधारणसभाको अवसरमा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठ, चितवन उद्योग संघ, रत्ननगर समितिका पूर्व अध्यक्ष तथा चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार गोविन्द प्रसाद खनाल, स्थानीय पालिका माडी समितिका अध्यक्ष रोम बहादुर सुनार, ग्रिल तथा स्टिल व्यवसायी महासंघ बागमती प्रदेशका सदस्य बीरेन्द्र बहादुर दवाडी, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार दुर्गालाल सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, स्थानीय पालिका रत्ननगर समितिका अध्यक्ष गणेश राज रेग्मीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उज्लायो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्षहरु राजु पुडासैनी, रुकेश सापकोटा, सूर्य प्रसाद तिमिल्सिना, ग्रिल तथा स्टिल व्यवसायी महासंघ बागमती प्रदेशका सदस्य राजन पौडेल, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सदस्यहरु बलराम पुरी, सूर्यराज गिरी, मेटल कर्मचारी शोभा थापा, चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका पदाधिकारी तथा कार्यसमितिहरु, स्थानीय पालिका रत्ननगर समितिका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
    चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल ईन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, स्थानीय पालिका रत्ननगर समितिका पूर्व अध्यक्ष शिव खनालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.