• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिलो पटक गर्भवती महिलाको एपेन्डिसाइटिस अप्रेसन सफल

  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • नवलपुर/नवलपुर जिल्लाको कावासोती नगरपालिका निवासी १८ वर्षीया एक गर्भवती महिलाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा एपेन्डिसाइटिसको सफल अप्रेसन गरिएको छ । ६ दिन अघि अस्पतालमा गर्भवती अवस्थामा गरिएको पहिलो सफल एपेन्डिसाइटिस शल्यक्रिया हो। अस्पतालले एपेन्डिसाइटिसको अपरेशन गरेको करिब ३ वर्ष भईसक्यो तर गर्भावस्थामा अप्रेशन गरेको भने यो पहिलो पटक हो । महिलाको उमेर नपुगी गर्भधारण गर्दा पनि यस्तो उपचार गर्न थप समस्या हुन्छ ।
    विरामी महिलाले पेट दुखाइ र असहजता अनुभव गरेपछि अस्पतालमा उपचारका लागि आएकी थिइन्। प्रारम्भिक जाँचपछि चिकित्सकहरुले उनलाई एपेन्डिसाइटिस भएको पत्ता लगाए र तत्काल शल्यक्रिया आवश्यक भएको निर्णय गरे। जोखिमका बावजुद डा. अर्चन घिमिरे नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक अप्रेसन सम्पन्न गर्‍यो। गर्भपट्टीको उपचार भने प्रसूति रोग विशेषज्ञ डाक्टर राम कुमार दासले गर्नुभएको थियो ।
    अपरेशनपछि पत्रकार सतिश राई संग बिरामीले भनिन्, “शुरुमा धेरै डर लाग्यो। गर्भमा बच्चा भएकोले झन् चिन्ता भएको थियो। तर डाक्टर र अस्पतालको टिमको माया र हेरचाहले आज म र मेरो गर्भस्थ शिशु दुवै सुरक्षित छौं। उनीहरूप्रति म सदैव आभारी छु।”
    चिकित्सा टोलीका प्रमुख डा. अर्चन घिमिरेले भन्नुभयो , “गर्भवती महिलाको एपेन्डिसाइटिस शल्यक्रिया निकै संवेदनशील प्रक्रिया हो। आमाको र बच्चाको स्वास्थ्यलाई सुरक्षित राख्न हामीले विशेष सावधानी अपनाएका थियौं। यस्तो अप्रेसन हाम्रो अस्पतालमा पहिलो पटक सफल भएकोमा हामी खुसी छौं र भविष्यमा यस्ता जटिल अवस्थाहरूको व्यवस्थापनमा अझ विश्वास बढेको छ।” हाल बिरामीको अवस्था सामान्य रहेको र उनी र उनको गर्भस्थ शिशु दुवै पूर्ण रूपमा स्वस्थ रहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालले आज सोमबार विरामीलाई डिस्चार्ज दिएको छ ।

    Advertisement

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.