• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

युवा नेता तोक बहादुर गधराज (तोकेन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • काठमाडौं पछिल्लो समय सिन्धुपाल्चोक माओवादीमा चर्चित बन्दै गएका युवा नेता तोक बहादुर गधराज (तोकेन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा चयन भएका छन् । गत २०७९को स्थानिय निर्वाचनमा निहु खोज्न आउनेलाई कम्मरमुनि हान्दिनु भन्ने भाषण दिए पछि चर्चामा आएका गधराज सिन्धुपाल्चोक माओवादीमा मात्र नभएर ग्रंील तथा स्टील व्यवसायी महांसंघ नेपालमा केन्द्रिय सदस्यको रुपमा कार्यरत छन् ।
    बिभिन्न सामजिक संस्थामा सकृय गधराज ग्रील तथा स्टील व्यसायी समेत हुन् । हरेक परिस्थितिलाई सहजरुपमा पार लगाउने क्षमता भएका गधराजको नेतृत्वले सिन्धुपाल्चोक माओवादीलाई थप बलियो बनाउने आँकलन गरिएको छ ।
    शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गधराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएका हुन् ।
    नवगठित समितिमा

    Advertisement

    १) अध्यक्ष : तोक बहादुर गधराज(तोकेन्द्र)
    २) बरिष्ठ उपाध्यक्ष : सुदर्शन लम्साल
    ३) उपाध्यक्ष : सुवास लामा
    ४) उपाध्यक्ष : रेशम पाख्रिन
    ५) उपाध्यक्ष : शारदा आचार्य (अनुपमा)
    ६) उपाध्यक्ष : रेशम श्रेष्ठ
    ७) सचिव :छन्द प्रसाद नेपाल (सिपी)
    ८) सहसचिव :राजेश तामाङ
    ९) सहसचिव :राजन भुजेल
    १०) कोषध्यक्ष : ज्ञानसिं वाइबा
    सदस्यहरु
    ११) कृष्ण सुनार
    १२) रमित गुभाजु
    १३) बसन्त घिसिङ
    १४) तारादेवी श्रेष्ठ
    १५) रामकुमार बस्नेत
    १६) लक्ष्मण लामा
    १७) सुरेश घिसिङ
    १८) टिका प्रसाद सापकोटा
    १९) राजेश श्रेष्ठ
    २०) लक्ष्मण नेपाल
    २१) अम्बिका गौतम
    २२) राजेन्द्र प्रसाद दुलाल
    २३) अर्जुन प्रसाद आचार्य
    २४) उमेश कोईराला
    २५) गम्भिर तामाङ
    २६) सरस्वती घोरासैनी
    २७) रामचन्द्र पौडेल
    २८) तिलक बहादुर श्रेष्ठ
    २९) रामकाजि श्रेष्ठ
    ३०) सुन बहादुर साम्देन
    ३१) राजकुमार सुनार
    ३२) रविना आचार्य दनुवार
    ३३) रामकुमार दंगाल
    ३४) बम प्रसाद न्यौपाने
    ३५) मनिकुमार श्रेष्ठ
    ३६) सन्देश नेपाल
    ३७) अनिश श्रेष्ठ
    ३८) पुर्ण बहादुर तामाङ
    ३९) नवराज भट्टराई
    ४०) राजेन्द्र प्रसाद दंगाल
    ४१) संजयकुमार लामा

    त्यस्तै, सम्मेलनले अनुशासन समितिको प्रमुखमा देवराज बस्नेत र लेखा समितिको प्रमुखमा केदार चौलागाईंलाई चयन गरेको छ भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा रिना घिमिरेलाई जिम्मेवारी दिइएको जिल्ला निर्वाचन समितिका प्रमुख राजेन्द्र शर्माले जानकारी दिएका छन् ।

    पुर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पुर्व सभामुख,पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी प्रसाद सापोटा, स्थायी समिति सदस्य यशोदा सुबेदी, सिन्धुपाल्चोकका युवा नेता,पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराजदुलाल लगायतका नेताहरुले सम्बोधन गरेको उद्घाटन कार्यक्रम संगै भएको बन्दसत्र बाट निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, केसव नेपाल, माधव सापकोटा, युवराज दुलाल, अमृता नेपाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेललगायत सिन्धुपाल्चोकका नेताहरूले अविर र खादा लगाएर बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

    सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए। सम्मेलनकै अवसरमा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका कार्यकर्ताहरूलाई अध्यक्ष दाहालले स्वागत गरेका थिए ।
    कार्यक्रमको सुरक्षा व्यवस्थापन सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत रहेको वाई सि एल नेपालको टोलिले गरेको थियो ।
    कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले दिएको जस्तो जिम्मेवारी पनि पुरागर्न तयार रहेको सम्पर्क वाईसिएल जिल्ला अध्यक्ष दिपेन्द्र रायमाझीले बताए ।

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.