• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

देवघाटधाम जेसीज र गण्डकी आल्मुनियम उद्योगबीच कर्पोरेट समझदारी सम्पन्न

  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • देवघाट/देवघाटधाम जेसीज र देवघाट गाउँपालिका वडा नं. ५, तनहुँमा अवस्थित गण्डकी आल्मुनियम उद्योगबीच कर्पोरेट समझदारी सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार देवघाटधाम जेसीजका सदस्यहरूले गण्डकी आल्मुनियम उद्योगबाट उत्पादित सेवा तथा सामाग्रीमा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
    समझदारी कार्यक्रममा गण्डकी आल्मुनियम उद्योगका तर्फबाट युवा उद्यमी सञ्चालक श्री कोमलकान्त काफ्ले र श्री अच्युत काफ्ले तथा देवघाटधाम जेसीजका तर्फबाट अध्यक्ष जेसि प्रशन्न ढकाल, व्यवसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्रका कार्यकारिणी उपाध्यक्ष जेसि माधव न्यौपाने, व्यवसायिक क्षेत्रका उपाध्यक्ष जेसि डा. सम्राट अधिकारी र निर्देशक जेसि अर्जुन सापकोटा उपस्थित रहनुभएको थियो।
    सम्झौता अवसरमा गण्डकी आल्मुनियम उद्योगका सञ्चालकद्वयले गुणस्तरीय आल्मुनियम सामग्री उत्पादन तथा आपूर्ति गर्दै स्थानीय क्षेत्रको विकासमा योगदान पुर्‍याउन निरन्तर प्रयत्नरत रहेको जानकारी गराउनुभएको थियो। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाटधाम जेसीजसँगको सहकार्यलाई उद्योगको गौरवपूर्ण कदमका रूपमा प्रस्तुत गर्नुभएको थियो।
    देवघाटधाम जेसीजका अध्यक्ष जेसि प्रशन्न ढकालले बर्ष २०२५ को प्रकरण Dream Dare Do अभियानलाई स्मरण गर्दै यस्ता कर्पोरेट समझदारीहरूले सदस्यहरूलाई उद्यमशीलता र आत्मनिर्भरता तर्फ उत्प्रेरित गर्ने, साथै स्थानीय उद्योग र सामाजिक संस्थाबीच सशक्त सहकार्यको माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा बोल्दै अन्य पदाधिकारीहरूले पनि देवघाटधाम जेसीजले सदस्यहरूको हित र सुविधाका लागि व्यवसायिक सहकार्यहरूलाई प्राथमिकता दिँदै आएका कुरा उल्लेख गर्दै, भविष्यमा यस्ता सहकार्यलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
    गण्डकी आल्मुनियम उद्योगले आल्मुनियम तथा UPVC झ्याल ढोका, पार्टेसन, ग्लेजिङ, स्टिल तथा फलाम रेलिङ, ACP प्यानेल बोर्ड तथा जिप्सम लगायत निर्माण र सजावटको लागि गुणस्तरिय सेवा दिँदै आएको छ ।
    यस समझदारीले देवघाटधाम जेसीजका सदस्यहरूलाई गुणस्तरीय उत्पादनहरूमा सहज पहुँच प्रदान गर्नुका साथै स्थानीय युवा उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ।

    Advertisement

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.