• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा पहिलोपटक एसएमएल इसुजुको ‘कष्टुमर मिट’


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • चितवन/चितवनमा पहिलो पटक एसएमएल ईसुजुले कष्टुमर मिट कार्यक्रम सम्पन्न गरेको छ । एसएमएल ईसुजु नेपालका लागि एक मात्र आयातकर्ता लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. र यसको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रा.लि. को संयुक्त आयोजनामा शुक्रबार ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । आफ्ना ग्राहकसंँग एसएमल इसुजुको सेवा तथा कष्टुमरको सुझाव संकलन गर्ने उद्धेश्यसहित कष्टुमर मिट कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा ब्राण्डेड अटोमोबाइलका अध्यक्ष इन्द्र रेग्मीले लक्ष्मी कमर्सियल भेहिकल एसएमल इसुजुको एकमात्र आयातकर्ता भएको बताउंँदै ग्राहकसंँग अन्तरक्रियाको साथै पुर्नताजगी गर्ने उद्धेश्य सहित पहिलोपटक भरतपुरमा ग्राहक भेटघाट कार्यक्रम गरिएको बताए । ‘लक्ष्मी कमर्सियलको देशका प्रमुख शहरमा आफ्नै डिलर र शाखा छन, रेग्मीले भने, चितवन र नवलपुरको लागि ब्राण्डेड अटोमाबाइलले बिक्री र सेवा दिईरहेको छ ।’ आगामी दिनमा एसएमएलका थप नयांँ उत्पादन बिक्री र सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष रेग्मीले कम्पनीले २४ सै घण्टा मर्मत र सेवा दिईरहेको जानकारी दिए । उनले आगामी दिनमा ग्राहकहरू, व्यवसायीक साझेदारहरू तथा सरोकारवालाहरू बीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।सो अवसरमा लक्ष्मी कमर्सियलका सेल्स हेड संजय खड्काले कम्पनीको इतिहास र वर्तमानमा गरेका सेवा र विस्तारका बारेमा जानकारी दिएका थिए । उनले ग्राहकको विश्वास र मायाले कम्पनी यो स्थानमा आउन सफल आएको बताए । उनले कम्पनीको सेल्स तथा सर्भिस नेटवर्क र गुणस्तरीय सेवा र उत्पादनको विश्वसनीयता बारे प्रष्ट्याएका थिए ।सोही अवसरमा बुकिङ्ग गर्ने प्रत्येक ग्राहकवर्गलाई डेढ टनको एसी दिने घोषणा गरिएको थियो । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एस एम एल इसुजुले बस ट्रिपर तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ ।नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । कार्यक्रममा चितवनस्थित ब्राण्डेड अटोमोबाइल प्रालिले आफ्नो स्थापना इतिहास र हालसम्मका उपलब्धीहरू प्रबन्ध निर्देशक अर्जुन सापकोटाले प्रस्तुत गरेका थिए । यस्तै लक्ष्मी कमर्सियल भेहिकलका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल ईसुजु गाडीहरूको प्राविधिक पक्ष र यसको विशेषताहरूको बारेमा जानकारी दिँदै, किन एसएमएल ईसुजु नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्दै आएको बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ब्राण्डेड अटोमोबाइलका निर्देशक सुनिता रेग्मीले चितवनका विद्यालयहरुलाई लक्षित गरि विशेष प्याकेज दिदै ग्राहक सेवा नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताएकी थिइन् । आगामी दिनहरूमा लक्ष्मी कमर्सियल भेहिकल प्रालिले नेपालका विभिन्न क्षेत्रहरूमा यस्तै कार्यक्रमहरू आयोजना गर्दै ग्राहकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, उनीहरूको आवश्यकताहरू बुझ्ने र अझ राम्रो सेवा प्रदान गर्ने योजना बनाएको छ । कार्यक्रममा २ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । एस एम एल इसुजुले नेपाली बजारमा लाइट तथा मिडियम ट्रक, टिप्परका साथै स्कुल बस र स्टाफ बस अन्तर्गत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा यो ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्दै आएको छ ।

    Advertisement

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.