गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा.बद्री के सी लगायत पदाधिकारीहरुको टिमले परराष्ट्र सचिव अमृत बहादुर राईसँग गैर आवासीय नेपालीहरूको नागरिकता लगायत आर्थिक, सामाजिक र संस्कृति अधिकारका बिषयमा गहन छलफल गरेको छ ।
कार्यक्रममा एनआरएनको समसामयिक बिषयमा पनि बिशेष छलफल गरिएको थियो ।
कार्यक्रममा एनआरएनको समसामयिक बिषयमा पनि बिशेष छलफल गरिएको थियो ।
Advertisement