• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरको सिक्स लेनमा रेनुको कुनै योगदान छैन, कार्यकर्तामार्फत भ्रम छरिन् : अध्यक्ष पाठक


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • चितवन/नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले भरतपुरको सिक्स लेन सडकका बारेमा रेनु दाहालले कार्यकर्तामार्फत भ्रम छरिरहेको बताएका छन् ।

    Advertisement

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको सडकलाई सिक्स लेनमा विस्तार गरिएको छ । संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालयले सडक विस्तार गरेको हो ।

    उक्त सडक भरतपुर महानगरपालिका र आफूले बनाएको भनि कार्यकर्तामार्फत रेनु दाहालले भ्रम छरिरहेको अध्यक्ष पाठकले बताए ।

    सिक्स लेन सडकमा आज एमालेको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा निकालिएको मोटरसाइकल र्यालीपश्चात भएको कोण सभालाई संवोधन गर्दै अध्यक्ष पाठकले सो कुरा बताएका हुन् ।

    अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिने कुनै ठाउँ नै नरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको उनले बताए । संघीय सरकारको बजेटमा संघ अन्तर्गतको कार्यालय सडक डिभिजन भरतपुरमार्फत सडक विस्तार गरिएकाले यसमा स्थानीय सरकार र त्यसका प्रमुखले जस लिने कुनै ठाउँ नै नरहेको उनले बताएका छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको देशका जिल्लाका सदरमुकामहरु व्यवस्थित गर्ने योजनाअनुरुप भरतपुरमा सिक्स लेन बनेको उनको भनाइ छ ।

    राष्ट्रिय परियोजना ल्याएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्स लेन सडक शिलान्यास गर्न आउँदा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त कार्यक्रमलाई बहिष्कार गरी पिकनिक खान गएको बताउँदै उनले अहिले सडक बनेपछि जस लिन खाज्ने ? भन्दै प्रश्न गरे ।

    भरतपुरको सिक्स लेन सडक नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयको सडक विभाग अन्तर्गत भरतपुरमा रहेको सडक डिभिजन कार्यालयमार्फत निर्माण गरिएको हो । सडक विस्तार गर्ने योजना केपी ओली नेतृत्वको सरकारले बनाएको थियो भने र सडकको शिलान्यास पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए । भोलि सडकको उद्घाटन पनि प्रधानमन्त्री ओलीले नै गर्देछन् ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.