• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

डिष्ट्रिक्ट ३२५ आरको तेश्रो राष्ट्रिय अधिवेशन चितवनमा हुदै

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
  • -पूर्णप्रसाद शर्मा
    नारायणगढ/लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले आफ्नो तेश्रोे राष्ट्रिय अधिवेशन चैत्र ३० गते सौराहामा गर्ने भएको छ । महाधिवेशन सम्पन्न गर्न बिभिन्न २३ वटा उप समितिहरु क्रियाशिल छन । तेश्रोे राष्ट्रिय अधिवेशन मुल आयोजक समितिका संयोजक लायन योगेन्द्र नाथ अधिकारीका अनुसार सबै समिति तथा उप समितिहरुले आ–आफ्नो कार्यहरु सम्पादन गरीसकेको बताउनुभयो ।
    संयोजक अधिकारीका अनुसार अधिवेशनको समुद्घाटन पुर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले गर्ने कार्यक्रम रहेकोछ । अधिवेशनमा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, र एल.सि. आई. एफ एरिया लिडर राजन लम्साल लगायतको उपस्थित रहने छ ।
    अधिवेशनले आगामी बर्षका लागि डिष्ट्रिक गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्धितिय भाईस डिष्ट्रिक गर्भनरलाई निर्वाचित गर्नेछ । लायन अन्तराष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल १ बर्षको हुनेछ । कार्यकाल जुलाई १ गतेबाट कार्यकाल शुरु जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडी नै अघिवेशन गर्ने प्रावधान छ । सोही अनुसार डिष्ट्रिक ३२५ आरको चैत्र ३० गते निर्वाचन हुन लागेको हो ।
    लायन बर्ष २०२५÷२०२६ को कार्यकालका लागि गर्भनर पदमा नवराज सापकोटा, प्रथम भाईस डिष्ट्रिक गर्भनर पदमा प्रभाकर पण्डित , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिपेन्द्र प्रसाद खतिवडाको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी भए पनि मतदाताहरुले उम्मेदवार लाई सकारात्मक मत प्रदान गर्नु पर्ने हुन्छ । त्यसैगरी अन्तराष्ट्रिय निर्देशक पदका लागि पुर्व डिष्ट्रिक गर्भनर डि के ढुङ्गानालाई डिष्ट्रिक ३२५ आर बाट उम्मेदवारको रुपमा मतदाताहरुले ध्वनि मतले अनुमोदन गर्ने डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले बताउनुभयो । नेपालबाट हरेक ३÷३ बर्षमा अन्तराष्ट्रिय निर्देशक छनोट हुने गर्दछन । सन् २०२६ मा हुने अन्तराष्ट्रिय निर्देशक पदमा डिष्ट्रिक ३२५ आरले डि के ढुङ्गानालाई उम्मेदवारका रुपमा अगाडी बढाउन लागेको हो ।
    तेश्रो राष्ट्रिय महाअधिवेशनमा १४०० जनाको प्रत्यक्ष सहभागिता रहने डिष्ट्रिकका सचिब निरज श्रेष्ठले जानकारी दिनुभयो । डिष्ट्रिक ३२५ आरमा काठमाण्डौं र ललितपुरंका केहि क्षेत्र, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन । सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेहै पुरानो लायन्स क्लब हो । डिष्ट्रिक ३२५ आरमा २०८० चैत्र १ गते सम्म १७० बटा क्लब र ४०५० जना लायनहरु सदस्य छन् ।
    लायन्स क्बलको स्थापना सन १९१७ मा अमेरिकामा भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक रहेका छन् । ति डिष्ट्रिकहरुमा करिब ४५,००० लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् । लायन्स अन्र्तराष्ट्रिय सन २०२७ सम्म १५ लाख सदस्यहरु पु¥याउने योजनामा छ ।

    Advertisement

    आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.