रत्ननगर/कौशिक गोत्रीय (अलिना)भट्ट समाजको आयोजना र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा पाठेघरको क्यान्सर परीक्षण, स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कौशिक गोत्रीय (अलिना)भट्ट समाजका अध्यक्ष टंक प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समितिका लेखा समिति सदस्य केशव भट्टले संयोजन गर्नुभएको थियो ।
Advertisement






