• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा कल्पना गोतामे सर्वसम्मत

  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • -अमिर रामदाम,
    चितवन/सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा कल्पना गोतामे निर्वाचित हुनुभएको छ। समूहको सोमबार नारायणगढमा सम्पन्न एघारौं, बाह्रौं  वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्ष सहित सबै पदमा निर्विरोध निर्वाचित भएका हुन्।  समूहको निवर्तमान अध्यक्ष शान्ता थापा वि.क पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा सरिता भट्टराई घताने, प्रथम उपाध्यक्षमा  सिता सदाशंकर, द्वितीय उपाध्यक्षमा विष्णुमाया खाती, तृतीय उपाध्यक्षमा मिना घिमिरे, महासचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा जुना सुनार, सचिवमा शारदा बराली, प्रवक्तामा गंगा रामदाम सुनार, सह-कोषाध्यक्ष रचना सेन्चुरी निर्वाचित हुनुभएको छ।

    त्यसैगरी कार्यसमिति सदस्यहरूमा पशुपति सेन्चुरी, मन पन्थी, जमुना सुनार,  मिना शाक्य, आशा सेन्चुरी, सिमा सेन्चुरी, भीममाया रामदाम र गणदेवी श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक ऋतु विश्वकर्माले जानकारी दिनुभयो। समूहको अध्यक्ष शान्ता थापा वि.कको अध्यक्षता एवम्  नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष मोहन कुमार सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको संचालन सम्बन्धी नियमावली-२०७७ (पहिलो संशोधन २०८१) सर्वसम्मत रूपले पारित तथा अनुमोदन गरेको छ । सोही अवसरमा समूहको पहिलो प्रकाशन “शिरफूल” स्मारिका बिमोचन गरिएको थियो।
    दुई वर्षे कार्यकालका नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले गराएका थिए ।  निर्वाचन समिति सदस्य तथा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम यथासिघ्र गरिने जानकारी दिएका छन्।
    नवनिर्वाचित अध्यक्ष गोतामे वि.सं २०६८ सालमा गठित सुनचाँदी व्यवसायी महिला समूह चितवनको संस्थापक कोषाध्यक्ष हुँदै निरन्तर विभिन्न पदहरुमा क्रियाशील रूपमा सक्रिय रहँदै आएकी छन् । सुनचाँदी व्यवसायी महिला समूह चितवन मुलुकभरको सुनचाँदी व्यवसायी महिला समूहहरू मध्य जेठो संस्था हो । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको मातहतमा रहनेगरी सुनचाँदी व्यवसायी महिला समूह चितवन गठन भएको हो ।

    Advertisement

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.