पुष्पान्जली हस्पिटल भरतपुर-१० र किड्स वर्ल्ड मन्टेश्वरी भरतपुर – १२ बिच पुस्पान्जली हस्पिटलमा मन्टेश्वरीका संचालक शिक्षक बिद्यार्थि र कर्मचारी र वहाहरुको परिवार समेतलाई अस्पतालको सबै सेवामा २५% सम्म छुट सुविधा दिने गरि प्रबन्ध निर्देशक सुजनराज अधिकारी र निरु खतिवडा बिच हस्ताक्षर भयो ! कार्यक्रममा सामाजिक सेवा प्रमुख केदार सुबेदीले अस्पताल र सामाजिक उत्तरदायित्व बारे निरु खतिवडाले मनिटेश्वरी र दोहोरो सेवा आदान प्रदान बारे , वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले गुणस्तरिय स्वास्थ्य सेवा सबै नागरिकको अधिकारका लागि “जनता संग अस्पताल “ वारे प्रस्ट पार्नु भयो ।मन्टेशवरीबाट प्रिन्सिपल साबित्री सुबेदी खनाल ,सह प्रिन्सिपल एलिना थापा कार्कि,बागमती श्रेष्ठ को र पुस्पान्जली हस्पिटलको मेनेजर ऋषिरमण खनाल, नर्सिंग सुपरभाईजर कविता खराल आईटिका प्रशेस भुषालको सहभागिता रह्यो !
पुष्पान्जली हस्पिटल र किड्स वर्ल्ड मन्टेश्वरी बिच सम्झौता
पुष्पान्जली हस्पिटल र किड्स वर्ल्ड मन्टेश्वरी बिच सम्झौता
तपाईको प्रतिक्रिया




